अर्जेन्टिनासँग नेपालको व्यापारघाटा ३० अर्ब ४२ करोडभन्दा बढी

काठमाडौं।दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनासँग नेपालको व्यापारघाटा ३० अर्ब ४२ करोड ७९ लाख ३१ हजार रुपैयाँ पुगेको छ।चालु आर्थिक वर्ष २०७७/७८ को साउन देखि वैशाखसम्मको अवधिमा नेपालले उक्त घाटा व्यहोरेको हो।भन्सार विभागका अनुसार सो अवधिमा अर्जेन्टिनाबाट नेपालमा ३० अर्ब ४२ करोड ९८ लाख ९३ हजारको वस्तु आएको छ।सो अवधिमा नेपालबाट भने १९ लाख ६२ हजारका वस्तु अर्जेन्टिना निर्यात भएको छ।

सम्बन्धित सामग्री

उत्पादनमूलक अर्थव्यवस्थामा जोड नदिँदा नेपालको व्यापारघाटा निरन्तर बढ्दै

काठमाडौं । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । निरन्तर व्यापार घाटा व्यहोरिरहेको नेपालले उत्पादनमूलक अर्थव्यवस्थामा जोड नदिँदा सामान्य वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्था छ । जसका कारण मुलकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार गत आर्थिक वर्षमा २१ खर्व २० अर्बको […]

‘इटालीसँग व्यापारघाटा कम गर्न प्रभावकारी आर्थिक कूटनीति जरुरी’

काठमाडौँ – युरोपेली मुलुक इटालीसँग नेपालको व्यापारघाटा कम गर्दै नेपाली वस्तुको निकासी बढाउन आर्थिक कूटनीति बलियो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। नेपालमा इटालीको दूतावास नभएको र इटालीमा पनि नेपाली दूतावास नभएकाले द्विपक्षीय व्यापारमा नेपालले अपेक्षित लाभ लिन नसकेको उनीहरुको भनाइ छ। गत आर्थिक वर्षको तथ्यांकअनुसार हाल इटालीसँग नेपालको वार्षिक २ अर्ब ५६ करोड ६४ लाख […]

व्यापारघाटा सन्तुलन गर्न आवश्यक कदम चाल

बितेका ४ महिनामा नेपालको व्यापारघाटा ५ खर्ब पुगेपछि नेपालको आर्थिक अवस्था धराशायी हुँदै गएको कुरामा शंका रहेन । २०७९÷८० को साउन मसान्तदेखि कात्तिकसम्मको ४ महिनाभित्र यस्तो अवस्था देखिएपछि यसले सामान्य जनतादेखि अर्थविद्लाई समेत चिन्तित बनाएको छ । आर्थिक क्षेत्रका विभिन्न सेक्टरमा कहिलेकाहीँ सामान्य सुधारका संकेत देखिए पनि मूलरूपमा भने अर्थिक अवस्था दैनिक खस्किँदै गइरहेको छ […] The post व्यापारघाटा सन्तुलन गर्न आवश्यक कदम चाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्युत् निर्यातले घट्ला व्यापारघाटा

नेपालमा वर्षौंदेखि भन्ने गरिएको नेपालको व्यापारघाटा कम गर्न जलविद्युत् निकासीको विकल्प छैन भन्ने विचारलाई पुष्टि गर्न नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक सहायक हुने देखिन्छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा भारतर्फको विद्युत् निर्यात बढेको तथा आयात घटेको छ । साथै, चालू आर्थिक वर्षबाट चारततर्फ खुद आयातको अन्त्य भई खुद निर्यात […]

व्यापारघाटामा छिमेकीको योगदान

नेपालको व्यापारघाटामा सबैभन्दा बढी योगदान उत्तरी तथा दक्षिणी छिमेकीको रहेको छ । नेपालको सबैभन्दा बढी व्यापार साझेदार भारतसँग व्यापारघाटा बढी छ भने उत्तरी छिमेकी चीनसँग पनि व्यापारघाटा धेरै छ । केही वर्षअगाडिसम्म नेपालको व्यापारघाटा चीनसँग उल्लेख्य नरहेकोमा हालका वर्षहरूमा उत्तरी छिमेकीसँग पनि अत्यधिक व्यापारघाटा बढ्नुको कारण भने एकतर्फी व्यापार हो । चीनसँग नेपालले व्यापार गर्ने […]

नेपालको १२० देशसँग व्यापारघाटा

आवश्यक वस्तुका लागि परनिर्भरता बढेसँगै नेपालको व्यापारघाटा पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८–०७९ को मङसिरसम्ममा नेपालको १४३ वटा देशसँग व्यापारिक सम्बन्ध स्थापित भएकोमा १२० देशसँग भने व्यापारघाटा देखिएको छ । आयातको तुलनामा नेपालको निर्यात कमजोर भएपछि व्यापारघाटा बढ्दै गएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको मंसिरसम्ममा नेपालले आठ खर्ब ३८ अर्ब रुपैयाँको वस्तु आयात गर्दा एक खर्ब दुई अर्व निर्यात भई ७ खर्ब ३५ अर्व व्यापार घाटा भएको छ । नेपालको कुल व्यापारघाटामध्ये आध

उकालो लाग्दै नेपालको व्यापारघाटा

कोरोना महामारीले विगत दुई वर्षदेखि नेपालको अर्थतन्त्रलाई तहसनहस बनाएको छ । कोरोनाकै कारण अर्थतन्त्र सुस्त भएकाले अघिल्लो वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुन पुग्यो । यही असर चालू आर्थिक वर्षमा पनि कायमै छ । यही वर्ष कोभिडको दोस्रो लहरले गत वर्षको पहिलो लहरले भन्दा धेरै व्यक्तिलाई संक्रमित बनाएको छ । संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि […]

अर्जेन्टिनासँग नेपालको व्यापारघाटा ३५ अर्ब नाघ्यो

काठमाडौं। ल्याटिन अमेरिकी राष्ट्र अर्जेन्टिनासँग नेपालको व्यापार घाटा ३५अर्ब २६ करोड ५५ लाख ८३ हजार रुपैयाँ पुगेको छ। सो व्यापार घाटा नेपालले चालु आर्थिक वर्ष २०७७/७८को पहिलो ११ महिनामा ब्यहोरेको हो। भन्सार विभागकाअनुसार सो अवधिमा अर्जेन्टिनाबाट३५ अर्ब २६ करोड ७५ लाख४५ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ। सो अवधिमा मात्र १९ लाख ६२ हजार रुपैयाँको वस्तु अर्जेन्टिनामा निर्यात गरिएको छ।