नेपालको व्यापारघाटामा सबैभन्दा बढी योगदान उत्तरी तथा दक्षिणी छिमेकीको रहेको छ । नेपालको सबैभन्दा बढी व्यापार साझेदार भारतसँग व्यापारघाटा बढी छ भने उत्तरी छिमेकी चीनसँग पनि व्यापारघाटा धेरै छ । केही वर्षअगाडिसम्म नेपालको व्यापारघाटा चीनसँग उल्लेख्य नरहेकोमा हालका वर्षहरूमा उत्तरी छिमेकीसँग पनि अत्यधिक व्यापारघाटा बढ्नुको कारण भने एकतर्फी व्यापार हो । चीनसँग नेपालले व्यापार गर्ने […]