कोरोना महामारीले विगत दुई वर्षदेखि नेपालको अर्थतन्त्रलाई तहसनहस बनाएको छ । कोरोनाकै कारण अर्थतन्त्र सुस्त भएकाले अघिल्लो वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुन पुग्यो । यही असर चालू आर्थिक वर्षमा पनि कायमै छ । यही वर्ष कोभिडको दोस्रो लहरले गत वर्षको पहिलो लहरले भन्दा धेरै व्यक्तिलाई संक्रमित बनाएको छ । संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि […]