मेस्सीजस्ता साथीहरूसँग खेल्न भिडाल उत्साहित

हालै मात्र बार्यन छाडेर बार्सिलोना आएका आर्टुरो भिडालले लियोनल मेसीसँग खेल्न पाउनु ठूलो मौका भएको बताएइका छन्। चिलीका मिडफिल्डर भिडाल सोमबार बुन्डेसलिगा च्याम्पियन बायर्न छाडेर बार्सिलोना गएका हुन्।

सम्बन्धित सामग्री

नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखला खेल्न नेपाल उत्साहित

२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईले आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखलाका लागि आफूहरु उत्साहित रहेको बताएका छन् । भोलि बिहीबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुन लागेको प्रतियोगिताको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा कप्तान रोहितले यो शृंखलाका लागि पूरै टिम उत्साहित रहेको […]

‘भारत र पाकिस्तानविरुद्ध खेल्न एकदमै उत्साहित छौं’- रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानविरुद्ध खेल्न उत्साहित भएको बताएका छन् । एसिया कपको लागि टियुमा प्रशिक्षणमा ब्यस्त रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । ‘भारत र पाकिस्तानसँग खेल्न उत्साहित छौं । त्यो दबाब केहि पनि महसुस गरेका छैनौं । जहिले पनि […] The post ‘भारत र पाकिस्तानविरुद्ध खेल्न एकदमै उत्साहित छौं’- रोहित first appeared on हाम्रो खेलकुद.

स्कालोनी आफ्नै आइडल भानविरुद्ध खेल्न उत्साहित

१८ मंसिर, काठमाडौं। अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले आफ्नै आइडल प्रशिक्षक लुइस भान गालको नेदरल्याण्ड्स विरुद्ध खेल्न उत्साहित छन् । शनिबार भएको अन्तिम १६ को दोस्रो खेलमा अष्ट्रेलियालाई २-१ ले हराएर अरज्नेटिनाले नेदरल्याण्ड्ससँग भेट पक्का गरेको हो । कप्तान लिओनल मेसी र युलियन अल्भारेजको गोलमा अर्जेन्टिनाले अहमद बिन अली स्टेडियममा जित निकालेको हो । त्यसअघि शनिवारै […]

नेपाली फुटबल टिमका कप्तान किरण भन्छन्- बंगलादेशविरुद्ध खेल्न उत्साहित छु

‘बंगलादेशसँग खेल्न म उत्साहित छु । बंगलादेश राम्रो टिम हो । खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । हामी बंगलादेशविरुद्ध जितका लागि खेल्ने छौँ,’ कप्तान किरणले भने ।

लस एन्जलसका लागि खेल्न बेल उत्साहित, पारिश्रमिक कति ?

काठमाडौं । स्पानिस च्याम्पियन रियल मड्रिडबाट बहिर्गमनपछि ग्यारेथ बेल अमेरिकन क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन् । एक वर्षका लागि लस एन्जलसमा अनुबन्ध भएका वेल्सका स्टार बेलले आफू त्यहाँ खेल्न उत्साहित रहेको बताएका छन् । वेल्सका कप्तान ३२ वर्षीय बेलले फ्रि एजेन्टका रुपमा लस एन्जलसमा अनुबन्ध भएका हुन् । ‘म लस एन्जलसमा आबद्ध हुँदा […]

नेपालविरुद्ध खेल्न मोरिसस उत्साहित

दक्षिण अफ्रिकी देश मोरिससको राष्ट्रिय पुरुष फुटबल टोली नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्न सोमबार आइपुगेको छ । मोरिसस र नेपालबीचको खेल आउँदो शनिबार र मंगलबार हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...

दामन सिमभन्ज्याङमा हिउँ परेपछि पर्यटकको भिड, व्यापारीहरु उत्साहित

हेटौँडा : मकवानपुरको उत्तरी क्षेत्र दामन सिमभन्ज्याङमा हिउँ परेपछि उक्त क्षेत्रका व्यापारीहरु उत्साहित भएका छन्। काठमाडौं, चितवन, रक्सौल, वीरगंजदेखि हिउँ प्रेमीहरु यहाँ हिउँ खेल्न आएका छन्। दैनिक पर्यटकहरुको भिड लाग्दा उक्त क्षेत्रका होटलहरु भरिभराउ छन् भने यहाँका व्यवसायीहरुलाई भ्याई नभ्याई छ। बुधवार परेको हिउँ खेल्न पहिलो दिनमै ४ हजार भन्दा…

नेपालमा खेल्न तमिम उत्साहित

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीका ओपनर तमिम इकबालले नेपालमा खेल्न उत्साहित रहेको बताएका छन् । तमिम शनिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न शुक्रबार राती नेपाल आइपुगेका हुन् । भैरहवा ग्ल्याडीयटर्ससँग अनुबन्धित तामिमले त्रिभुवन विमानस्थलमा शुक्रबार बोल्दै नेपालमा खेल्न उत्साहित रहेको बताए । ‘राम्रो लागिरहेको छ । नेपालमा खेल्न उत्साहित छु […]

नेपालमा क्रिकेट खेल्न अफ्रिदी उत्साहित

काठमाडौं । विश्व क्रिकेटका अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका छन् । उनको यो निर्णयले नेपाली क्रिकेटप्रेमी उत्साहित भएका छन् । चौथो संस्करणको ईपीएल आगामी ९ असोजदेखि २३ असोजसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने तालिका छ । काठमाडौंले सोमबार विदेशी खेलाडीका रूपमा अफ्रिदीको नाम […] The post नेपालमा क्रिकेट खेल्न अफ्रिदी उत्साहित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमबाप्पेसँग खेल्न पाउँदा बेन्जामा उत्साहित

करिम बेन्जामा ५ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किदैछन् र यी अनुभवी स्ट्राइकरले युवा स्टार कालियन एमबाप्पेसँ फ्रान्सको अग्रपंक्ति सम्हाल्नेछन् । एमबाप्पेसँग आफ्नो साझेदारी जम्छ भन्नेमा बेन्जामालाई कुनै शंका छैन । ‘मलाई धेरैले धेरै सुझाव दिनुभएको छ । एमबाप्पेसँग खेल्न सहज हुन्छ । उनी युवा हुन्, तर निकै निकै प्रतिभाशाली छन्,’ ३१ वर्षीय बेन्जामाले भने,‘मलाई उनको मुभमेन्ट मनपर्छ । उनले जसरी खेल्छन्, त्यो मनपर्छ । अब मैदानमा हामी दुबै राम्रो गर्नेछौं । मलाई यसमा