नेपाली फुटबल टिमका कप्तान किरण भन्छन्- बंगलादेशविरुद्ध खेल्न उत्साहित छु

‘बंगलादेशसँग खेल्न म उत्साहित छु । बंगलादेश राम्रो टिम हो । खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । हामी बंगलादेशविरुद्ध जितका लागि खेल्ने छौँ,’ कप्तान किरणले भने ।