नेपालमा क्रिकेट खेल्न अफ्रिदी उत्साहित

काठमाडौं । विश्व क्रिकेटका अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका छन् । उनको यो निर्णयले नेपाली क्रिकेटप्रेमी उत्साहित भएका छन् । चौथो संस्करणको ईपीएल आगामी ९ असोजदेखि २३ असोजसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने तालिका छ । काठमाडौंले सोमबार विदेशी खेलाडीका रूपमा अफ्रिदीको नाम […] The post नेपालमा क्रिकेट खेल्न अफ्रिदी उत्साहित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

नेपाली क्रिकेट टाेलीलाई पाकिस्तानमा खेल्न आउन निम्ताे गर्छु - शाहिद अफ्रिदी

काठमाण्डाै – पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीतिलाई स्थापित गर्ने बताएका छन् । काठमाण्डाैमा हामीसँगकाे अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका नागरिकलाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताएका हुन् । नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए । कुनै समय पाकिस्तानको १९ वर्षमुनिको टोलीलाई नेपाली टाेलीले हराएको प्रसङ्ग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टाेलीलाई आफूले सक्दो सहयोग गर्न...

दुई खेल खेलेर अफ्रिदी फर्किने

काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट ईपीएल खेल्न हिजाे नेपाल आइपुगेका हुन् । अफ्रिदी यस संस्करणको ईपीएल खेल्ने सर्वाधिक ठूला खेलाडी हुन् । अफ्रिदीले ईपीएलको सुरुवाती दुई खेल मात्रै खेल्ने छन् । अफ्रिदीले शनिबार […] The post दुई खेल खेलेर अफ्रिदी फर्किने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एभरेष्ट प्रिमियर लिग : अफ्रिदी आए मल्लले छाडे

काठमाडौं : काठमाडौं शनिबारबाट सुरू हुने एभरेस्ट प्रिमियर लिग  रौनक बढेको छ। एकातिर रहँदा अर्का तिर क्रिकेट राजनीतिको कोपाभजन पनि जारी छ। ईपिएल खेल्न पाकिस्तानी स्टार तथा पूर्व कप्तान शाहिद अफ्रिदी काठमाडौं आउँदा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले भने ईपिएल नखेल्ने जानकारी दिएका छन्।अफ्रिदीले नेपाली क्रिकेट विकासमा सपोर्ट गर्न काठमाडौं आएको बताउँदा राष्ट्रिय टिमका कप्तानले भने ब्यक्तिगत कारण देखाउँदै ईपिएल नखेल्ने जानकारी गराएका छन्।ईपिएलका प्रमुख आमिर अख्तरसँगको ट

क्रिकेटर शाहिद अफ्रिदी नेपाल आइपुगे

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी चौथौं संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता खेल्न बिहीवार काठमाडौं आइपुगेका छन् । शनिवारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजन हुने ईपीएल खेल्न पाकिस्तानका अलराउन्डर बिहीवार नेपाल आइपुगेका हुन् । बिहीवार दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले ...

नेपाल आफ्नै घरजस्तो लाग्यो : अफ्रिदी

पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तान जस्तै घर लागेको प्रतिक्रिया दिएका छन् । आज दिउसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदीले नेपाल राम्रो देश भएको भन्दै नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको बताएका हुन् । साथै उनले आफ्नो लक्ष्य नेपाली जनता र क्रिकेटलाई साथ र सहयोग गर्न नेपाल आएको जिकिर गरे ।अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिता खेल्न आज काठमाडौँ आइपुगेका हुन् । अफ्रिदीलाई ईपिएलका निर्देशक

शाहिद अफ्रिदी काठमाडौंमा (तस्बिरसहित)

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन्। उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आएका हुन्। उनी काठमाडौं किङ्ग्स ११ मा आवद्ध छन्। उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान...

शाहिद अफ्रिदी काठमाडौंमा, इपीएलमा काठमाडौं किंग्स ११ बाट खेल्ने

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आएका छन्। काठमाडौं किंग्स ११ बाट इपीएल खेल्न उनी आज आइपुगेका हुन्। इपीएलमा अफ्रिदीले दुई खेल खेल्ने बताइएको छ। यसपटकको इपीएल संस्करण असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपाल आएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अफ्रिदीले आफू नेपाली…

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा (तस्बिरहरु)

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न पाकिस्तान पूर्व कप्तान शाहिद अफ्रिदी नेपाल आइपुगेका छन् । शनिबार देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलको चौथो संस्करणमा अफ्रिदीले काठमाडौं किङ्ग्स-११ बाट खेल्ने छन् । अफ्रिदी कतार एयरवेजबाट बिहीबार अफ्रिदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई ईपीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आमिर अख्तरसँगै पाकिस्तानी दूतावासका […]

आइपुगे 'बुम–बुम' अफ्रिदी !

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तानी क्रिकेट स्टार शाहीद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनका तर्फबाट खेल्ने छन् । यसअघि शाहिद अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनमा आफू अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न उत्साहित भएको प्रतिक्रिया जनाएका थिए । ४१ वर्षीय अफ्रिदी क्रिकेटका अलराउन्डर हुन् । उनी विस्फोटक ब्याट्सम्यानका अतिरिक्त सफल बलर पनि हुन् । क्षेत्र रक्षणमा पनि उनको बेजोड प्रदर्शन रहने गर