स्कालोनी आफ्नै आइडल भानविरुद्ध खेल्न उत्साहित

१८ मंसिर, काठमाडौं। अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले आफ्नै आइडल प्रशिक्षक लुइस भान गालको नेदरल्याण्ड्स विरुद्ध खेल्न उत्साहित छन् । शनिबार भएको अन्तिम १६ को दोस्रो खेलमा अष्ट्रेलियालाई २-१ ले हराएर अरज्नेटिनाले नेदरल्याण्ड्ससँग भेट पक्का गरेको हो । कप्तान लिओनल मेसी र युलियन अल्भारेजको गोलमा अर्जेन्टिनाले अहमद बिन अली स्टेडियममा जित निकालेको हो । त्यसअघि शनिवारै […]

सम्बन्धित सामग्री

‘कपिलवस्तु डान्स आइडल’ को ताज मोनिकालाई

१२ औं ‘कपिलवस्तु डान्स आइडल’ को ताज मोनिका रानाले पहिरेकी छिन। रानाले फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धीलाई पछि पार्दै सो उपाधिको ताज हात पारेकी हुन।...

‘कपिलवस्तु डान्स आइडल’ को ताज मोनिकालाई

१२ औं ‘कपिलवस्तु डान्स आइडल’ को ताज मोनिका रानाले पहिरेकी छिन। रानाले फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धीलाई पछि पार्दै सो उपाधिको ताज हात पारेकी हुन।...

नेपालकै पहिलाे 'पाेएट आइडल' बनिन् सिक्किमकी निलम

सिक्किमकी निलम गुरुङले पहिलाे संस्करणकाे ‘द पोएट आइडल’ काे उपाधि जितेकी छन् ।

इन्टेग्रिटी आइडल नेपालका उत्कृष्ट पाँच कर्मचारी सार्वजनिक

‘इन्टेग्रिटी आइडल नेपाल–२०२२’ का उत्कृष्ट पाँचजनाको नाम सार्वजनिक गरिएको छ।  शुक्रबार सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्दै आएका कर्मचारीको कामको मुल्यांकनका आधारमा एकाउन्ट्याविलिटी ल्याब नेपालले उत्कृष्ट पाँच कर्मचारी सार्वजनिक गरेको हो। इन्टेग्रिटी आइडल...

इन्डियन आइडल पवनदीप नेपाल आउने

इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन्। माघ १ गते ठमेलस्थित ’एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि उहाँ नेपाल आउन लागेका हुन्। पनवदीप १२औँ संस्करणको इन्डियन आइडल विजेता  हुन्।  क्लबका  निर्देशक  रविन  श्रेष्ठले अङ्ग्रेजी  वर्षको  सुरुवातीमा  इन्डियन  आइडल पवनदीप  ल्याएर  नेपाली  दर्शकलाई  मनोरञ्जन  दिन लागिएको जानकारी दिए । गोरखापत्रमा खबर छ।

इण्डियन आइडल पवनदीप नेपाल आउदै

काठमाडौँ, २३ पुस: इण्डियन आइडल पवनदीप राजन नेपाल आउने भएका छन् । उनी यही माघ १ गते ठमेलस्थित ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् । पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । क्लबका निर्देशक रविन श्रेष्ठले अंग्रेजी वर्षको सुरुवातमा इन्डियन आइडल पवनदीप ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको […]

कोका–कोला नेपाल आइडल सिजन ४ को मुख्य प्रायोजक

कोका–कोलाले सांगितिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ । कोका–कोला र नेपाल आइडलको दोश्रो वार्षिय सहकार्य हो । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।नेपाल आइडल देशव्यापी रुपमा मंसिर २२ बाट एपी वान टेलिभिजनमा प्रसारण हुँदैछ । यो प्रख्यात कार्यक्रम पप आइडलको नेपाली फ्रयानचाइज हो […]

कोकाकोला ‘नेपाल आइडल सिजन ४’ को मुख्य प्रायोजक

पेय पदार्थ कोकाकोलाले अन्तर–राष्ट्रिय सांगितिक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’ मा मुख्य प्रायोजन गरेको छ । कोकाकोला र नेपाल आइडलबीच यो दोस्रो वार्षिक सहकार्य हो । कोकाकोला ‘नेपाल आइडल सिजन ३’ को पनि मुख्य प्रायोजक थियो ।हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डन ले कोकाकोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रेञ्चाइज नेपाल आइडलसँग दोश्रो वार्षिक सहकार्य गरेको जानकारी दिए । प्रतिभावान् प्रतिस्पर्धीहरूको सहभागिताले

'नेपाल आइडल सिजन ४' को मुख्य प्रायोजक – कोकाकोला

कोका–कोलाले अन्तर–राष्ट्रिय लोकप्रिय सांगितिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ ।  यो कोका–कोला र नेपाल आइडलको दोश्रो वार्षिय सहकार्य हो । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो । हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डनले भने, ‘कोका–कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रयानचाइज नेपाल आइडलसँग गरेको यो दोश्रो वार्षिय सहकार्य हो । हरेक वर्ष बहुमुखी प्रतिभाका धनी र झन–झन ...

पवनदीपले जिते ‘इन्डियन आइडल’

भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ पवनदीप राजनले जितेका छन् । इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् । यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् ।