कैलालीमा गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमी लगायत पर्वमा भिडभाड गर्न नपाइने भएको छ ।कोभिड–१९ को सङ्क्रमण तथा जोखिम दर उच्च रहेकाले ती पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
काठमाडौँ । गृहमन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले गरेको सिफारिस र सरकारी निर्णयको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड –१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरुको बैठकले उक्त निर्णय गरेको हो । सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने लगाएतका व्यवस्थाहरु कार्यान्वयनका लागि […]
The post आजदेखि उपत्यकामा भिडभाड हुने सम्पूर्ण गतिविधिमा रोक appeared first on राजधानी राष्ट्रिय दैनिक.
गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरभित्र भक्तजन प्रवेशका लागि रोक लगाइएको छ । कोरोनाको जोखिम बढेसँगै भिडभाड नियन्त्रण गर्न मंगलबार बसेको मनकामना क्षेत्र विकास समितिको बैठकले बिहीबारदेखि मन्दिर बन्द गर्ने...
रुपन्देही प्रशासनले भिडभाड गर्न रोक लगाउने तयारी गरेको छ । सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह गरिसकेको अवस्थामा रुपन्देही जिल्ला प्रशासन कार्यालयले सोही अनुसार यसबारे आधिकारिक निर्णयको तयारी गरेको हो ।बुधबार जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठक राखेर औपचारिक निर्णय गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बुधबार बस्ने बैठकले केन्द्रको निर्देशन पालना गर्ने निर्णय गर्ने बताए । उनले पछिल्लो समय कोरोना संक्रमण दर तीव्र भएकाले यसबा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र हुने भीडभाड रोक्न प्रहरीले कडाई गर्न थालेको छ। आफन्तलाई विदाइ र स्वागत गर्न जाने भिजिटरका कारण बढी भीड हुने भएकोले प्रहरीले भिजिटरलाई विमानस्थलभित्र छिर्न रोक लगाएको...
कैलाली– कैलालीमा गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायत पर्वमा भिडभाड गर्न नपाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण तथा जोखिमदर उच्च रहेकाले ती पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
बैतडी : सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हिन्दु महिलाहरूको चाड तीज मनाउन स्थानीय प्रशासनले रोक लगाएको छ।जिल्ला प्रशासन कार्यालय बैतडीले आज एक सूचना जारी गर्दै गौरामा भिडभाड नगर्न आग्रह गरेको हो। कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले गौराको समयमा भिडभाड नगरेर मनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए। भिडभाड नगरी मनाउने गौरामा सबैलाई स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अपनाउन आग्रह गरिएको छ। गौरा पर्व, जात्रा, तीज तथा भिडभाड हुने कुनै प
११ चैत, गुल्मी । भारतमा कोरोना संक्रमणको दर बढेसँगै गुल्मीमा सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले भिडभाड, जुलुस तथा र्याली गर्न रोक लगाएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले …
नयाँ दिल्ली : कोरोना भाइरसको संक्रमण बढेसँगै भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्वहरु मनाउन रोक लगाइने भएको छ। दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वसँगै भिडभाड हुने कुनै कार्यक्रम, सम्मेलन हुन नदिने निर्णय गरेको हो। प्राधिकरणले सबै जिल्ला अधिकारीहरुलाई निर्णय कार्यान्वयन गर्न आदेश समेत दिएको छ।
भारतमा केही सातायता…