विमानस्थलभित्र हुने भिडभाड रोक्न कडाइ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र हुने भीडभाड रोक्न प्रहरीले कडाई गर्न थालेको छ। आफन्तलाई विदाइ र स्वागत गर्न जाने भिजिटरका कारण बढी भीड हुने भएकोले प्रहरीले भिजिटरलाई विमानस्थलभित्र छिर्न रोक लगाएको...

सम्बन्धित सामग्री

बिचौलिया रोक्न वैदेशिक रोजगार विभागले अनिवार्य गर्‍यो परिचयपत्र

काठमाण्डौ – ताहाचलमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय जाँदा अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कागजात साथमा लानु पर्ने भएको छ । विभागभित्र अनधिकृत व्यक्तिहरू प्रवेश गरी भिडभाड गर्दा सेवा प्रवाहमा समस्या भएको भन्दै विभागले अब परिचय पत्र अनिवार्य गरेको जनाएको छ ।  सेवा प्रवाहमा सहजीकरण तथा अन्य कामको सिलसिलामा विभागको प्रशासनिक भवनभित्र प्रवेश गर्दा म्यानपावरका सञ्चालक वा प्रतिनिधिले अनिवार्य रूपमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले जारी गरेको परिचयपत्र लगाउन पर्ने छ । यस्तै अरू व्यक्तिहरूले भने आफ्नो ...

बसपार्कमा मतदाताको भिडभाड, नेताप्रति असन्तुष्ट नागरिकले पनि रोक्न सकेनन् आफूलाई

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन पाँच दिन बाँकी रहँदा मत हाल्न गाउँ जानेको भीडले काठमाडौंका बसपार्क र विमानस्थलमा यात्रु खचाखच बढ्न थालेको छ । अरुबेला राजनीति र नेताका गतिविधिप्रति असन्तुष्टि जनाएपनि चुनावी साईत नजिकिँदै गएपछि उनीहरुले आफूलाई रोक्न सकेका छैनन् । आफूले गरेको विवेकपूर्ण निर्णय देश र नयाँपुस्ताको भविष्य जोडिएकाले मतदानमा सहभागी हुन लागेको […]

भिडभाड नगरी चाडपर्व मनाउन सरकारको आग्रह

गृह मन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । सांस्कृतिक रूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक रुपमै निर्देशन दिँदै भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम […]

भिडभाड नगरी चाडपर्व मनाउन आग्रह

गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताउनुभयो । सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन भनिएको …

भीडभाड नगरी  चाडपर्व मनाउन सरकारको आग्रह

गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिक रूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए । सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक रुपमै निर्देशन दिँदै  भीडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन भनिएको उनले जानकारी दिए । अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा

काभ्रेका मुख्य मुख्य चोकमा ‘मास्क अभियान’

मोतीराम तिमल्सिना, काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा मातहतका प्रहरी कार्यालयको सहभागिता तथा स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको सहकार्यमा कोरोना भाईरसको संक्रमण रोक्न भिडभाड हुने क्षेत्रहरुमा पुगेर नागरिकहरुलाई अनिवार्य मास्क लगाउन अपिल गरेको छ । काभ्रेपलाञ्चोक जिल्लामा बुधबारसम्म ७ सय ६ जना सक्रिय संक्रमित छन् । दैनिक सरदर ५० भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । […]

निषेधाज्ञामा भिडभाड रोक्न खटिएको प्रहरी टोलीमाथि ढुंगामुढा

रौतहटमा निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा सोमबार राति सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको छ । झडपमा डीएसपीसहित ७ प्रहरी घाइते भएका छन् । प्रहरीले झडपमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।

https://www.onlinekhabar.com/2020/04/855143

४ वैशाख, जनकपुरधाम । सरकारले कोरोना भाइरस रोकथामका लागि धेरै भिडभाड रोक्न लकडाउन गरेको पनि तीन हप्ता भइसक्यो । लकडाउनको समयमा अत्यावश्यक पसलमा भिड हुन नदिन विभिन्न उपाय अपनाइएको छ । तर लकडाउन कडाइ गर्नुपर्ने स्थानीय …

कालिमाटी तरकारी बजारको भिड रोक्न अन्य ११ स्थानमा तरकारी बजार सञ्चालन

कालिमाटी फलफूल तथा तरकारी बजारमा हुने उपभोक्ताको भिडभाड नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले सोबाहेकका

कोरोनाको प्रभाव : सबैखाले खेलकुद प्रतियोगिता रोक्न परिषद्को निर्देशन

राष्ट्रिय खेलकुद परिषद्ले अत्यधिक भिडभाड हुने सबै किसिमका खेलकुद प्रतियोगिता स्थगित गर्न निर्देशन दिएको छ ।