भारतको राजधानी नयाँ दिल्लीमा होली मनाउन रोक

नयाँ दिल्ली : कोरोना भाइरसको संक्रमण बढेसँगै भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्वहरु मनाउन रोक लगाइने भएको छ। दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वसँगै भिडभाड हुने कुनै कार्यक्रम, सम्मेलन हुन नदिने निर्णय गरेको हो। प्राधिकरणले सबै जिल्ला अधिकारीहरुलाई निर्णय कार्यान्वयन गर्न आदेश समेत दिएको छ। भारतमा केही सातायता…

सम्बन्धित सामग्री

दिल्ली प्रदूषण टाढा छैन

भारतको राजधानी नयाँ दिल्ली पछिल्ला दिनमा भयावह स्तरमा बढेको वायु प्रदूषणले आक्रान्त छ। वायु विषाक्त हुँदा विद्यालय बन्द गरिएका छन्।...

प्रधानमन्त्री शेरबहादुर देउवा दिल्लीमा

नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादवसहितको प्रतिनिधिमण्डलसहित नयाँ दिल्ली ओर्लिएका हुन् । उनी नेपाल एयरलाइन्सको विमानमार्फत दिल्ली गएका हुन् । प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा […]

प्रधानमन्त्री देउवा आज दिल्ली जाँदै, १९ गते मोदीसँग भेटवार्ता गर्ने

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज (शुक्रवार) दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री देउवा आज अपराह्न नेपाली टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र […]

चिनियाँ विदेशमन्त्री वाङ यी नयाँ दिल्लीमा, भारतले भन्यो 'अघोषित भ्रमण'

चिनियाँ विदेश मन्त्री एवम् स्टेट काउन्सलर वाङ यी भारत पुगेका छन्। बिहीबार राति अफगानिस्तानबाट उनी भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन्। चीनले वाङको भारत भ्रमणबारे केही पनि सार्वजनिक गरेको थिएन। भारतीय पक्षले पनि आधिकारिक रुपमा वाङको भ्रमणबारे केही खुलाएको थिएन। यद्यपि, मिडियामा वाङ आज वा भोलि भारत आउने भनेर समाचार बाहिरिएका थिए। केहीले…

दिल्ली जाने हवाई यात्रुले एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने

१३ पुस, काठमाडौं । काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली उड्ने सबै यात्रुले भारत सरकारले लागू गरेको एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने भएको छ । नेपाल एयरलाइन्सले मंगलबार एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । काठमाडौंबाट दिल्ली प्रस्थान गर्ने सबै यात्रुको साथमा ४८ घण्टा भित्रको आरटी–पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र हुनुपर्छ । उनीहरुले नेपाल […]

ओमिक्रोनको सङ्कट बढ्दै गर्दा के गर्दैछ सीसीएमसी ?

ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न थालेपछि भारतको राजधानी दिल्लीस्थित दिल्ली सरकारले क्रिसमसका लागि भनेर कुनै पनि कार्यक्रम नराख्न र नगर्न निर्देशन नै जारी गर्‍यो । क्रिस्चियन धर्मावलम्वीहरुको ठुलो पर्व क्रिसमसकै पूर्वसन्ध्यामा यस्तो निर्देशन जारी गर्नुको एक मात्रै उद्देश्य दिल्लीमा नयाँ भेरियन्टको सङ्क्रमण फैलनबाट रोक्नु रहेको थियो । तीव्र गतिमा फैलिइरहेको कोभिड १९ को नयाँ भेरियन्टको सङ्क्रमण नेपालमा पनि बढ्न थालेको छ । दिल्लीमा क्लबहरू बन्द गर्ने, क्रिसमसको कुनै कार्यक्रम नराख्न निर्दे

जिका भाइरस : नयाँ दिल्ली र उत्तरप्रदेशमा संक्रमण तीव्र भएपछि उच्च सतर्कता

भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरूले जनाएका छन् ।

नयाँ दिल्ली र उत्तरप्रदेशमा जिका भाइरसको सङ्क्रमण बढेपछि सतर्कता

भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि यहाँ सतर्कता अपनाइएको अधिकारीहरुले जनाएका छन्।

अक्सिजन एक्सप्रेस : रेलबाट दिल्लीमा यसरी ल्याइँदैछ 'श्वास'

भारतको राजधानी नयाँ दिल्ली यतिखेर कोभिड १९ संक्रमणको कहरमा छ। संक्रमितको संख्या वृद्धी हुँदै गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव छ। सरकारी र निजी अस्पतालहरु अक्सिजन बिहिन हुने संघारमा छन्। कयौं अस्पतालमा अक्सिजन नहुँदा कोभिड बिरामीको मृत्यु भएको छ। स्थानीय संचारमाध्यमका अनुसार अक्सिजन उपलब्ध नहुँदा 'श्वासप्रश्वास' मा समस्या भएका संक्रमितहरु धेरै प्रभावित भएका छन्। राज्य…