नगरपालिका संघको उपमहासचिवमा उपमेयर डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेपाल  नगरपालिका संघको उपमहासचिव चयन भएकी छन् । बुधबार राजधानीमा सम्पन्न अधिवेशनबाट उनी उपमहासचिव चयन भएकी हुन् ।  यस्तै संघको अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना सर्वसम्मत चयन भएका छन् । ४३ सदस्यीय कार्यसमितिमा ढुंगाना सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । उनी नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगरप्रमुख हुन् […]

सम्बन्धित सामग्री

पहिचान विहीन समुदायबाट पहिलो उपमेयर

बागलुङ : बागलुङमा स्थानीय तहको निर्वाचन सकियो। निर्वाचनमा धेरै समुदायबाट जनप्रतिनिधिहरु चुनिए। १० वटा पालिकामा ४४५ जनप्रतिनिधि निर्वाचित हुँदा पहिचान विहीन कायत समुदायले पनि स्थान पायो।ढोरपाटन नगरपालिका वडा नम्बर ७ मात्रै रहेको कायत समुदायले यसपालिको निर्वाचनमा तीन जना जनप्रतिनिधि पाएको छ। एक उपमेयर र दुई वडा सदस्य कायत समुदायका छन्।ढोरपाटन नगरपालिकाको उपमेयर धनबहादुर कायत (कल्याण), वडा नम्बर ७ को वडा सदस्यमा खगीसरा कायत र रामबहादुर कायत निर्वाचित भएका छन्।उनीहरु सबै फरक–फरक पार्टीबाट

रुपन्देहीको देवदह नगरपालिका मेयर/उपमेयर दुवैमा एमाले विजयी

रुपन्देही – रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित हुनु भएको हो । मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गर्नु भएको हो । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाउनु भयो । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित हुनु भएको थियो । उपमेयरमा विद्यालक्ष्मी गुरुङ १३ हजार ७८४ मत ल्याएर विजयी हुनुभयाे ...

उपमेयर चयनमा रामेछाप नगरपालिकामा एमालेभित्र लफडा

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको उपमेयर पदका लागि नेकपा एमालेमा विवाद देखिएको छ । गत चैत २५ गते उम्मेदवार छनोटका लागि बसेको नगरपालिका कमिटीको बैठकमा उपमेयर पदका लागि तीन जनाको दाबी परेको थियो । उपमेयर पदको लागि बिन्दा बराल घिमीरे, तारा रैकामगर र सीता कुमारी खत्रीले दाबी गरेका हुन् । यद्यपि जिल्ला कमिटी रामेछापको निर्णय अघि नै कमिटी अध्यक्ष आनन्द श्रेष्ठको ठाडो निर्देशनमा जिल्ला कमिटी उपसचिव होतराज ढकालले सीताकुमारी केसीलाई सर्वसम्मतको ट्याग लगाइदिएपछि विवाद उत्पन्न भएको हो ।विवादका

माओवादीले सिफारिस गर्यो मेलम्ची नगरपालिका मेयर र उपमेयर

नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर र उपमेयरका उम्मेदवारका लागि सिफारिस गरेको छ । मेलम्ची नगरपालिका मेयर र उपमेयर ३/३ जनाको नाम सिफारिस भएको केन्द्रीय सदस्य युवराज दुलालले बताए । सोमबार बसेको नगरपालिकाको बैठकले सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्न नसकेपछि ३/३ जनाको नाम सिफारिस गरिएको हो ।दुलालका अनुसार मेयरका लागि चन्द्रबहादुर थापा, देबेन्द्र घोरासैनी र उदन आलेको नाम सिफारिस भएको छ। यस्तै उपमेयरमा मुनादेवी ढकाल, लक्ष्मी ढकाल, मिथिला सिग्देलको नाम सिफारिस भएको दुलालले बता

उपमेयर कपको सेमिफाइनल समीकरण पूरा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको उपमेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।समूह चरणका अन्तिम दुई खेलबाट आज दशरथचन्द नगरपालिका-२ देहिमाडौं र दशरथचन्द नगरपालिका-८ त्रिपुरा अन्तिम ४ मा पुगेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। यसअघि दशरथचन्द नगरपालिका-६ थालिगडा र दशरथचन्द नगरपालिका-९ ग्वाल्लेक सेमिफाइनल पुगिसकेका छन्।देहिमाडौंले आज सम्पन्न खेलमा दशरथचन्द नगरपालिका-११ नागार्जुनलाई ६४ रनले पराजित गर्‍यो। देहिमाडौंले दिएको १ सय ५१ रनको लक

रोङ गाउँपालिका र कनकाई नगरपालिका झापा उपमेयर कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

रोङ गाउँपालिका र कनकाई नगरपालिका झापा उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेका छन् ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएका खेलमा दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४–१ ले पराजित गर्दै रोङले क्वाटरफाइनलको यात्रा तय गरेको हो । रोङको जितमा इन्दिरा राईले ह्याट्रिक र कप्तान अनिता राईले […]

उपमेयर कप फुटबलः रोङ गाउँपालिका र कनकाई नगरपालिका क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ – रोङ गाउँपालिका र कनकाई नगरपालिका झापा उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएका खेलमा दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४–१ ले पराजित गर्दै रोङले क्वार्टरफाइनलको यात्रा तय गरेको हो। रोङको जितमा इन्दिरा राईले ह्याट्रिक र कप्तान अनिता […]

उपमेयर कप राष्ट्रिय महिला लिगः वेदकोट र सुनकोसी नगरपालिका विजयी

काठमाडौँ – राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा वेदकोट र सुनकोसी नगरपालिकाले जित हासिल गरेका छन्। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा बेदकोट नगरपालिकाले बराहक्षेत्र नगरपालिकामाथि ३–० को जित निकालेको हो। सुरुबाटै हावी भएको वेदकोटले पहिलो हाफमा निकालेको नतिजा नै जितका लागि पर्याप्त बनेको हो। […]

बिहीबारबाट उपमेयर कप

दोस्रो संस्करणको उपमेयर कप महिला राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबारबाट सुरु हुँदै छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।...