काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा अहिलेसम्म पौने २० करोड रकम जम्मा भएको छ । कोषमा अहिलेसम्म विभिन्न व्यक्ति, संस्था तथा निकायबाट १९ करोड ८६ लाख ५४ हजार ६५० रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो । जसमा सबैभन्दा बढी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार रुपैयाँ […]