योजनाको आकारप्रति एकाइ मूल्य १० रूपैयाँकोे १२ करोड एकाइ गरी जम्मा १ अर्ब २० करोड रूपैयाँ रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो एक बन्दमुखी सामूहिक लगानी कोष योजना हो।...
काठमाडौं– लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेडबीच मर्जर सम्बन्धी सम्झौता भएको छ । समझदारी पत्रमा लक्ष्मी क्यापिटलका अध्यक्ष सुमेद भट्टराई र सन्राइज क्यापिटलका अध्यक्ष अपछकुमार यादवले हस्ताक्षर गरेका छन् । लक्ष्मी क्यापिटलको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड गत असार २८ गते सन्राइज बैंकसँग गाभिएर एकीकृत कारोबार सुरु भइसकेकाले दुवै बैंकका सहायक कम्पनीको रुपमा […]
सर्वसाधारणका लागि बिक्रि गरिएको सन्राइज फोकिस्ड इक्विटी फण्डको इकाई बाँडफाँड भएको छ । सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन्राइज सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने सन्राइज फोकिस्ड इक्विटी फण्ड स्कीमको बन्दमुखी योजनाको कूल १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाई सर्वसाधारणका लागि २०७९ माघ १० […]
नेपाल धितोपत्र बोर्डले सन्राइज फोकस्ड इक्विटी फण्डलाई स्वीकृति प्रदान दिएको छ । सन्राइज बैंक लिमिटेडद्वारा प्रवर्द्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सन्राइज फोकस्ड इक्विटी फण्ड योजनालाई यही मंंसिर १९ गते नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको हो । योजनाको आकार प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १२ करोड […]
सन्राइज क्यापिटल लिमिटेडले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको १२३औँ बैठकले आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव भएको हो । कम्पनीको...
सन्राइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ । बैंकले १५औं वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा साइकल र्याली गरेको छ ।‘स्वच्छ वातावरण स्वस्थ जीवन’ भन्ने नाराको साथ आयोजित कार्यक्रम गैरिधारास्थित सन्राइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौं र ललितपुरका विभिन्न टोल हुँदै पु:न प्रधान कार्यालयमै आएर समापन भएको थियो ।३५० जना भन्दा बढीको […]
सन्राइज बैंकले सन्राइज दोब्बर मुद्दति योजना सञ्चालनमा ल्याएको छ ।आफ्नो बचतलाई निश्चित अवधिमा उच्चतम ब्याजदर प्रदान गर्न व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको मुद्दतिमा ग्राहकले न्यूनतम एक लाख रुपैयाँ जम्मा गरी मुद्दति खाता खोल्न सक्ने बैंकले जनाएको छ ।यो योजनाअन्तर्गत सो रकम ७७ महिनामा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सकिने बताइएको छ । मुद्दति योजनाको […]
सन्राइज बैंकले नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ। यस सन्राइज सम्पूर्ण बचत खातामा उच्चतम ब्याजदर पाउनुका साथै विभिन्न सेवाको फाइदा लिन सकिने बैंकले जनाएको छ।...