बैंक अफ भुटानले कर्पोरेट र व्यक्तिगत ग्राहकको लागि इन्टरनेट बैंकिङ सेवा सुचारु गरेको छ। अब, कर्पोरेट र व्यक्तिगत खाता हुनेले इण्टरनेटमार्फट विभिन्न वित्तीय र गैरवित्तीय कारोबार गर्न सक्नेछन्।यसबाहेक, इण्टरनेट सेवाको कारण प्रयोगकर्ताहरूलाई धेरै लेनदेनहरू गर्न सक्षम बनाउँछ जसले वित्तीय लेनदेनहरूलाई अझ सुविधाजनक बनाउँछ। बिओबीका कर्पोरेट स्ट्राटेजीका प्रमुख उपहर सुवेदीले भने, “आफ्नो वित्तीय कारोबार गर्न मोबाइल उपकरण प्रयोग गर्न सहज नहुने ग्राहकहरूको निश्चित समूह छ र त्यस्
कर्पोरेट पे मार्फत चालु आर्थिक वर्षको जेठ महिनामा ५० अर्ब भन्दा बढीको कारोबार फस्र्योट भएको छ । कर्पोरेट पे सञ्चालन भएको माघ २०७७ देखि यताको सबैभन्दा अधिक मासिक कारोबार हो । गत आर्थिक वर्ष कुल १०९.५ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फस्र्यौट भएकोमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४२१ अर्ब भन्दा बढीको भुक्तानी कारोबार फस्र्योट […]
काठमाडौ । कर्पोरेट–पे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ खर्ब २ अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । गत आर्थिक वर्षमा भने कुल १ खर्ब ९ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पोरेट पे मार्फत […]
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा नेपाल क्लियरिङ हाउसको ‘कर्पोरेट–पे’ को मासिक औसत कारोबार ३५ अर्ब रुपैयाँ नजिक पुगेको छ । यस्तै मासिक कारोबार संख्या पनि १ लाख नाघेको छ । जुन गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा कारोबार संख्याको आधारमा ५ गुणा र कारोबार रकम आधारमा १० गुणा बढी […]
कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षमा एक खर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण काशेढुङ्गा पार गरेको छ ।बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी वर्ष दिनअघि सुरुवात गरिएको कर्पोरेट पे प्राणालीको प्रयोग उत्साहजनक हुँदै आएको छ । हाल ४८ बैंक तथा वित्तीय […]
कर्पोरेट पे–प्रणालीले चालु आर्थिक वर्षमा ५५ अर्बको कारोबार गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट–पे प्राणाली प्रयोग हुँदै आएको छ ।हाल ४८ बैंक वित्तीय संस्थामार्फत् उक्त प्रणाालीमा दुई हजार छ सयभन्दा बढी व्यावसायिक ग्राहकहरु आबद्ध भइसकेका छन् ।यस प्रणालीमार्फत […]
१३ फागुन, काठमाडौं । कर्पोरेट पेले सात महिनाको अवधिमा ५५ अर्ब रुपैयाँको आर्थिक कारोबार गरेको छ । गत साउनदेखि १२ फागुनसम्म कर्पोरेट पेले ५५ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भएको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट […]
नेपाल क्लियरिङ हाउस लिमिटेडको ‘कर्पोरेट पे’ प्रणालीले चालू आर्थिक वर्षको सात महिनामै ५५ अर्ब रुपैयाँ बराबर कारोबार फर्छ्यौट गरेको छ । बैंक/वित्तीय संस्थाहरूका साना तथा मझौला व्यवसायिक तथा संस्थागत ग्राहकहरूलाई सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी ‘कर्पोरेट पे’ प्रणाली प्रयोग हुँदै आएको छ ।
उक्त प्रणाालीमा हाल ४८ बैंक तथा वित्तीय संस्थाहरूमार्फत २ हजार ६००...
नेपाल क्लियरिङ हाउस लिमिटेडको ‘कर्पोरेट पे’ प्रणालीले चालू आर्थिक वर्षको सात महिनामै ५५ अर्ब रुपैयाँ बराबर कारोबार फर्छ्यौट गरेको छ । बैंक/वित्तीय संस्थाहरूका साना तथा मझौला व्यवसायिक तथा संस्थागत ग्राहकहरूलाई सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी ‘कर्पोरेट पे’ प्रणाली प्रयोग हुँदै आएको छ ।उक्त प्रणाालीमा हाल ४८ बैंक तथा वित्तीय संस्थाहरूमार्फत २ हजार ६०० भन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध भइसकेका छन् । प्रणालीमार्फत फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेण्डर पेमेन्ट र नेप
काठमाडौं । कर्पोरेट पेले यस आर्थिक वर्षमा १० अर्बभन्दा बढीको भुक्तानी कारोबार फर्स्यौट गरेको छ । ८ सयभन्दा बढी बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुसँग जोडिएको कार्पोरेट पेले यस प्रणालीमार्फत ५० हजारभन्दा बढी भुक्तानी कारोबार गरिसकेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । कर्पोरेट पेमार्फत तलब भुक्तानी, भेण्डर भुक्तानी, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, […]