६ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ । १९ हजार ९३४ मत गणना हुँदा एमालेका दामोदर पौडेल बैरागीले ६ हजार ४८७ मत पाएका छन् । दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ५ हजार ४६१ मत पाएका छन् । एमाले उम्मेदवार बैरागीले रास्वपाका पौडेलले भन्दा १ हजार २६ मत […]