न्युज अफ नेपाल, बुटवल । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जनालाई एक महिना कैद गरेको छ ।शुक्रबार रुपन्देहीमा नियम उल्लंघन गर्ने तीन जनालाई जिल्ला प्रशासन कार्यालय रुपन्देही एक महिनाका लागि कारागार चलान गरेको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै उनीहरुलाई जेल चलान गरिएको छ […]