निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारबाही गर्दै प्रहरी

कञ्चनपुर। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारबाही गर्न थालेको छ। गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

सम्बन्धित सामग्री

निषेधाज्ञा उल्लंघन गर्ने सवारीलाई कारबाही

निषेधाज्ञाको समयमा बिना काम सञ्चालन भएका सवारी साधनहरु जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारीसाधनबाट १ लाख रुपैयाँ जरिवाना

कोरोना महामारीका कारण जिल्लाभरिमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारीसाधनबाट प्रहरीले १ लाख २८ हजार ६०० रुपैयाँ जरिवाना गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६ व्यक्ति, २ मोटरसाइकल तथा २४ चारपांग्रे सवारीसाधनलाई कारबाही गरी जरिवाना असुल गरिएको हो । निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा २१(२) बमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...

उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने एक हजार ४१ वटा सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने एक हजार ४१ वटा सावारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । निषेधाज्ञा उलंघन गरी चलाइएका एक हजार ४१ वटा सावारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ७८९ वटा दुई पाङग्रे, १७९ वटा चारपाङ्ग्रे, १३ वटा ट्याक्सी र ६० वटा ठुला सवारी साधन रहेको ट्राफिक प्रहरी कार्यलय रामशाहपथले जनाएको छ । निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सवारी साधनमात्र सञ्चालन हुन पाउने भए पनि नियम उल्लंघन गर्नेको संख्या दैनिक जसो उस्तै रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

झापा प्रहरीको एक्सन : निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारबाही

झापा : झापामा निषेधाज्ञा उल्लंघनलाई प्रहरीले जरिवानासहित कानुनी कारबाही थालेको छ।निषेधाज्ञा उल्लंघन नगर्न प्रहरीले पटक पटक सचेत गराउँदै आए पनि अटेर गर्न थालेकाले प्रहरी कार्यालय झापाको निर्देशनबमोजिम जिल्लाभरिका प्रहरी कार्यालयहरूले जरिवानासहित कानुनी कारबाही सुरु गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।प्रहरीले दुई दिनको अवधिमा कारबाहीस्वरूप बस र होटेल गरी ३० हजार जरिवाना तिराएको छ। अर्जुनधारा नगरपालिका ११ स्थित बुट्टाबारीमा सञ्चालित सुक्रात होटेल तथा लजका सञ्चालक मोहन कुमा

एक सातामा चार लाख बढी राजश्व उठ्याे, तीन हजार बढी कारबाहीमा

काठमाडौं : सरकारले ‘कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था बनेको अध्यादेश २०७८’ लागू गरेकाे एक सातामा निषेधाज्ञा उल्लंघन गर्ने तीन हजार बढी व्यक्ति कारबाहीमा परेका छन्।प्रहरी प्रधान कार्यालयकाअनुसार देशभर गत १४ गतेदेखि हालसम्म जारी निषेधाज्ञा उल्लंघन गर्ने तीन हजार दुई सय १४ जना व्यक्तिलाई कारबाही गरी जरिवाना गराइएको हाे।कारबाहीमा पर्नेमा निषेधाज्ञालाई मिचेर पसल खोल्ने, जथाभावी हिँड्डुल गर्ने लगायतका छन्। जरिवानाबाट चार लाख ३८ हजार राजश्व उठेको छ। यही अवधिमा २४ हजार ६

निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारबाही गर्दै प्रहरी

कञ्चनपुर। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारबाही गर्न थालेको छ। गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

मोरङमा निषेधाज्ञामा थप कडाइ, अटेरी गरे मुद्दा चलाइने

मोरङमा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेको संख्यामा बढ्दै गएपछि प्रहरी प्रशासनले थप कडाइ गर्ने भएको छ । अब निषेधाज्ञा उल्लंघन गर्नेलाई मुद्दा चलाएर कारबाही गरिने भएको हो

निषेधाज्ञा उल्लंघन गर्नेलाई एक सय जरिवाना

काठमाडौं : उपत्यकाकाे निषेधाज्ञा उल्लंघन गर्नेलाई एक सय रुपैया जरिवाना गर्न थालिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता शुसील सिंह राठोरले बिहिबारबाट जरिवाना गराउन थालिएको जानकारी दिए।‘सरकारले निषेधाज्ञा जारी गर्दा पनि बिनाकाम बाहिर हिँड्डुल गरिरहेको पाइयो,’उनले भने,‘त्यसैले उनीहरुकै स्वास्थ्य सुरक्षाको लागि सय रुपैया जरिवाना गराएका हौ,कति जनालाई कारबाही भयो भन्ने अहिले नै तथ्यांक भने आएको छैन।’ सरकारले पछिल्लो समय नया भेरियन्टसहितको कोरोना भाइ

निषेधाज्ञा उल्लंघन गर्नेको संख्यामा बढोत्तरी

सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लागू गरेको भए पनि त्यसको उल्लंघन गर्नेको संख्यामा बढोत्तरी भएकोे छ ।बिहीबार बिहानैदेखि कोरोना संक्रमणको दोस्रो महामारीलाई नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा उल्लंघन गर्ने २ हजारभन्दा बढी सडक यात्रु र २ हजार सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइएको छ । निषेधाज्ञा उल्लंघन गर्ने सडक यात्रुलाई होल्डिङ सेन्टरमा राखिएको थियो भने सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अध...