काठमाडौँको मेयरमा सिर्जना सिंहसहित ५ जनाको नाम सिफारिस

काठमाडौँ । नेपाली काँग्रेसको काठमाडौँ महानगर समितिले मेयरको उम्मेदवारका लागि सिर्जना सिंहसहित ५ जनाको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको छ । नगर समितिको बुधबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो । शाक्य नगर समितिका सभापति एवं काठमाडौं वडा नम्बर […]

सम्बन्धित सामग्री

दैलेख–२ मा विष्णु रिजालसहित ५ जनाको नाम सिफारिस

२० भदौ,  दैलेख। नेकपा एमालेले दैलखका उम्मेदवार सिफारिस गरेको छ। नेकपा (एमाले) जिल्ला कमिटी दैलेखको पाँचौं बैठकले प्रतिनिधिसभाका र प्रदेशसभाका उम्मेदवार सिफारिस गरेको हो । दैलेख–१ मा प्रतिनिध सभा उम्मेदवार बन्न रवीन्द्रराज शर्मा, धर्मराज रेग्मी र रेखा थापा सिफारिस भएका छन् । दैलेख–२ बाट प्रचार विभाग उप्रमुख समेत रेहका विष्णु रिजालससहित ५ जनाको नाम सिफारिस […]

मकवानपुरमा चुनाव लड्न एमालेबाट ८ जनाको नाम सिफारिस

मकवानपुरका दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फबाट चुनाव लड्न नेकपा एमालेबाट ८ जनाको नाम सिफारिस भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि शनिबार बसेको एमालेको २ वटै क्षेत्रीय कमिटीको बैठकले ८ जनाको नाम सिफारिस गरेको हो ।एमाले मकवानपुर–१ को क्षेत्रीय समितिको बैठकले ५ जनाको नाम सिफारिस गरेको छ । बैठकले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य मदन कुमार दाहाल,

सुनसरी १ मा मीन विश्वकर्मासहित ५ जनाको नाम सिफारिस

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मीन विश्वकर्मासहित ५ जनाको नाम सिफारिस भएको छ । शुक्रबार बसेको बैठकले मीन विश्वकर्मा, लक्ष्मी खतिवडा, मिना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठको नामसिफारिस गरिएका हो । मीन र मीना दुबै समानुपातिक सांसद हुन् । प्रदेशसभातर्फ सुनसरी–१(क) का लागि सुजेन्द्र […]

विष्णु पौडेलले जित्दै आएको क्षेत्रबाट बालकृष्ण खाँणको नाम सिफारिस

काठमाडौँ । गृहमन्त्री समेत रहेका काँग्रेस नेता बालकृष्ण खाँणको नाम रुपन्देहीको क्षेत्र नम्बर-२ बाट सिफारिस भएको छ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खाँणको नाम प्रत्यक्षतर्फ क्षेत्र नम्बर-२ बाट सिफारिस भएको हो । नेपाली काँग्रेस-२ नम्बर क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले गृहमन्त्री खाँणसहित ५ जनाको नाम सिफारिस गरेको हो । क्षेत्र […]

मोरङ-४ का लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

१६ भदौ, काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मोरङ-४ बाट पाँच जनाको नाम सिफारिस भएको छ । नेताहरू महेश आचार्य, गुरुराज घिमिरे, भीम पराजुली, दिलिप गच्छदार र भक्ति माझीको नाम क्षेत्रीय समितिले सिफारिस गरेको नेता गुरुराज घिमिरेले जानकारी दिए । आचार्य यसअघि यसै क्षेत्रमा पराजित भएका थिए । […]

काठमाडौँको मेयरका लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारका लागि नेपाली कांग्रेसबाट ५ जनाको नाम सिफारिस भएको छ । काठमाडौँ महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो । मेयरका लागि श्रृजना सिंह, हरिप्रभा खड्की, सुशन वैद्य, नीलकाजी शाक्य र प्रगतीमान रञ्जितको नाम कांग्रेसको महानगर समितिले सिफारिस गरेको हो। […]

एमालेबाट जीतपुरसिमराको प्रमुखमा १० र उपप्रमुखमा ५ जनाको नाम सिफारिस

५ वैशाख, वीरगञ्ज । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले उम्मेद्वारका बनाउन नगर प्रमुखमा १० जना र  उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरेको छ । नगर कमिमिटि अध्यक्ष भोला अधिकारीले जिल्ला अध्यक्ष विनोद साहमार्फत जिल्ला कमिटीमा सोमबार नाम सिफारिस गरेका हुन् । केन्द्रले एक पदमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न […]

काठमाडौंको मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । एमाले काठमाडौं महानगर कमिटीले मेयरसहित उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको हो । एमालेले मेयरको उम्मेदवारका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्य तथा पूर्वमन्त्री रामवीर मानन्धरका साथै निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस गरेको हो । सिफारिस […]

जनकपुरधामको मेयर र उपमेयरका लागि लोसपाद्वारा ५–५ जना सिफारिस

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टीले जनकपुरधाम उपमहानगरपालिकाको मेयर तथा उपमेयरका लागि ५–५ जनाको नाम सिफारिस गरेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार लोसपा नेपाल धनुषाको नगरस्तरीय बैठकले मेयर र उपमेयरका लागि ५–५ जनाको नाम सिफारिस गरेको नगरसभापति मनोजकुमार चौधरीले जानकारी दिए। नगरप्रमुखका लागि नगरसभापति चौधरी, प्रदेशसभा सदस्य परमेश्वर साह, केन्द्रीय सदस्य […]

विराटनगरको मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस, लालबाबु पण्डित पछि हटे

२७ चैत, विराटनगर । मेयरको दाबेदार दुई पूर्वमन्त्री ब्याक भएपछि नेकपा (एमाले) विराटनगर महानगर कमिटीले विराटनगरको मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको महानगर कमिटीको बैठकले नगर अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि नगर कमिटीले […]