विष्णु पौडेलले जित्दै आएको क्षेत्रबाट बालकृष्ण खाँणको नाम सिफारिस

काठमाडौँ । गृहमन्त्री समेत रहेका काँग्रेस नेता बालकृष्ण खाँणको नाम रुपन्देहीको क्षेत्र नम्बर-२ बाट सिफारिस भएको छ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खाँणको नाम प्रत्यक्षतर्फ क्षेत्र नम्बर-२ बाट सिफारिस भएको हो । नेपाली काँग्रेस-२ नम्बर क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले गृहमन्त्री खाँणसहित ५ जनाको नाम सिफारिस गरेको हो । क्षेत्र […]