५ वैशाख, वीरगञ्ज । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले उम्मेद्वारका बनाउन नगर प्रमुखमा १० जना र उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरेको छ । नगर कमिमिटि अध्यक्ष भोला अधिकारीले जिल्ला अध्यक्ष विनोद साहमार्फत जिल्ला कमिटीमा सोमबार नाम सिफारिस गरेका हुन् । केन्द्रले एक पदमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न […]