कास्की ३ : अग्रता फराकिलो बनाउँदै एमाले, पछिपछि माओवादी

कास्की ३ मा नेकपा एमालेले अग्रता फराकिलो बनाएको छ ।

सम्बन्धित सामग्री

कास्की-३ मा एमाले उम्मेदवारलाई १,०२६ मतको अग्रता

६ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ । १९ हजार ९३४ मत गणना हुँदा एमालेका दामोदर पौडेल बैरागीले ६ हजार ४८७ मत पाएका छन् । दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ५ हजार ४६१ मत पाएका छन् । एमाले उम्मेदवार बैरागीले रास्वपाका पौडेलले भन्दा १ हजार २६ मत […]

कास्की–३ मा एमालेका दामोदर बैरागीको अग्रता

कास्की–३ नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता लिएका छन्। विहानसम्म राष्ट्रिय स्वतन्त्र पार्टीकै योगराज पौडेलसँग पछाडि परेका बैरागीले दिउँसोदेखि अग्रता बनाएका हुन्। बैरागी अहिले पौडेल भन्दा ४ सय ४४ मतले अघि छन्।...

कास्की ३ मा एमालेको अग्रता सुरु

पोखरा- कास्की- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका दामोदर पौडेल बैरागी ३६५ मतले अगाडि आएका छन्। दामोदरले ४ हजार ५५१ र राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ४ हजार १८६ मत पाएका छन्। गठबन्धनका उम्मेदवार माओवादीका रामजी बरालले २ हजार ९७८ मत ल्याएका छन्। यहाँ सुरुवातदेखि नै घण्टीले अग्रता लिएको थियो।

कास्की ३ मा घण्टीको अग्रता कायमै, पछ्याउँदै एमाले

राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ३ हजार ३०६ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका दामोदर बैरागीले २ हजार ९५१ मत पाएका छन् ।

कास्की-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका याेगराज पाैडेलकाे अग्रता कायमै

कास्की - कास्की-३ मा प्रतिनिधि सभा अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीका याेगराज पाैडेलले १ हजार ५ सय ९१ मतसहित अग्रता कायमै राख्नुभएकाे छ ।  उहाँलाई पछ्याइरहनु भएका नेकपा एमालेका दामाेदर पाैडेल बैरागीले १ हजार २ सय २८ मत ल्याउनु भएकाे छ भने नेकपा माओवादीका रामजीप्रसाद बरालले ६ सय १२ मत ल्याउनु भएकाे छ ।

कास्की–३ मा फराकिलो अग्रता कायम गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

कास्की क्षेत्र नम्बर ३ मा हालसम्म ६ हजार ४३ मत गणना हुँदा  राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता लिएका छन् ।उनले २ हजार ३९६ मत पाउँदा एमालेका दामोदर पौड्यालले १ हजार ५८७ मत पाएका छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवारले ९०४ मत पाएका छन्  भने राप्रपाका उम्मेदवारले ५२९ मत पाएका छन् ।

कास्की ३ मा स्वतन्त्र पार्टीको अग्रता कायमै

कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ ।  चार हजार एक सय ६७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता लिएका छन्।  पौडेलले एक हजार पाँच...

८ निर्वाचन क्षेत्रमा घण्टी उम्मेद्वारको अग्रता

काठमाडौँ : यसपटकको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वाले अग्रता बढाएका छन् । प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक हुँदा विभिन्न ८ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता बढाएका छन् । घण्टी चुनाव चिन्हका उम्मेद्वारले काठमाडौँ ६, काठमाडौँ ७, झापा ४, रुपन्देही २, कास्की २, कास्की ३, काठमाडौँ २ र ललितपुर ३ मा […]

कास्की-३ मा घण्टीको अग्रता, एमाले दोस्रो

५ मंसिर, पोखरा । कास्की-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । २५०० मत गणना हुँदा स्वतन्त्र पार्टीका योगराज पौडेलले १०२४ मत पाएर पहिलो स्थानमा छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीले ८३८ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजी बरालले ४३८ मत पाएका छन् । बराललाई नेपाली कांग्रेस, नेकपा एकीकृत […]