कास्की - कास्की-३ मा प्रतिनिधि सभा अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीका याेगराज पाैडेलले १ हजार ५ सय ९१ मतसहित अग्रता कायमै राख्नुभएकाे छ ।
उहाँलाई पछ्याइरहनु भएका नेकपा एमालेका दामाेदर पाैडेल बैरागीले १ हजार २ सय २८ मत ल्याउनु भएकाे छ भने नेकपा माओवादीका रामजीप्रसाद बरालले ६ सय १२ मत ल्याउनु भएकाे छ ।