कास्की ३ मा स्वतन्त्र पार्टीको अग्रता कायमै

कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ ।  चार हजार एक सय ६७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता लिएका छन्।  पौडेलले एक हजार पाँच...

सम्बन्धित सामग्री

कास्की-३ : स्वतन्त्र पार्टीका योगराजको अग्रता कायमै, एमालेका दामोदर पछ्याउँदै

कास्की निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले शुरुदेखि नै अग्रता लिइहेका छन् ।

कास्की ३ मा घण्टीको अग्रता कायमै, पछ्याउँदै एमाले

राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ३ हजार ३०६ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका दामोदर बैरागीले २ हजार ९५१ मत पाएका छन् ।

कास्की-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका याेगराज पाैडेलकाे अग्रता कायमै

कास्की - कास्की-३ मा प्रतिनिधि सभा अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीका याेगराज पाैडेलले १ हजार ५ सय ९१ मतसहित अग्रता कायमै राख्नुभएकाे छ ।  उहाँलाई पछ्याइरहनु भएका नेकपा एमालेका दामाेदर पाैडेल बैरागीले १ हजार २ सय २८ मत ल्याउनु भएकाे छ भने नेकपा माओवादीका रामजीप्रसाद बरालले ६ सय १२ मत ल्याउनु भएकाे छ ।