कास्की ३  मा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराजलाई उछिन्दै एमालेका दामोदरको अग्रता

६ मंसिर, पोखरा । कास्की क्षेत्र नं. ३ मा सुरुआतदेखि नै निरन्तर अग्रता लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै नेकपा एमालेले अग्रता लिएको छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका रामजी बराल तेस्रो स्थानमा छन् । मंगलबार बिहान १० बजेसम्मको मतगणनाअनुसार रास्वपाका उम्मेदवार योगराज पौडेललाई पछि पार्दै नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ले अग्रता लिएका हुन् […]

सम्बन्धित सामग्री

कास्की–३ मा फराकिलो अग्रता कायम गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

कास्की क्षेत्र नम्बर ३ मा हालसम्म ६ हजार ४३ मत गणना हुँदा  राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता लिएका छन् ।उनले २ हजार ३९६ मत पाउँदा एमालेका दामोदर पौड्यालले १ हजार ५८७ मत पाएका छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवारले ९०४ मत पाएका छन्  भने राप्रपाका उम्मेदवारले ५२९ मत पाएका छन् ।