कास्की क्षेत्र नम्बर ३ मा हालसम्म ६ हजार ४३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता लिएका छन् ।उनले २ हजार ३९६ मत पाउँदा एमालेका दामोदर पौड्यालले १ हजार ५८७ मत पाएका छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवारले ९०४ मत पाएका छन् भने राप्रपाका उम्मेदवारले ५२९ मत पाएका छन् ।