कास्की–३ मा एमालेका दामोदर बैरागीको अग्रता

कास्की–३ नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता लिएका छन्। विहानसम्म राष्ट्रिय स्वतन्त्र पार्टीकै योगराज पौडेलसँग पछाडि परेका बैरागीले दिउँसोदेखि अग्रता बनाएका हुन्। बैरागी अहिले पौडेल भन्दा ४ सय ४४ मतले अघि छन्।...

सम्बन्धित सामग्री

कास्की ३ मा एमालेका दामाेदर पाैडेल निर्वाचित

कास्की । कास्की-३ बाट नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २२ हजार ९८० मतसहित वैरागी विजयी भएका हुन् । वैरागीले गठबन्धनबाट नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई पराजित गरेका हुन् । पराजित जीवनले १७ हजार ५३५ मात्र मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत पाए […]

कास्की-३ बाट एमालेका बैरागी निर्वाचित

पोखरा । कास्की क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर पौडेल वैरागी निर्वाचित भएका छन् । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रामजीप्रसाद बराल जीवनलाई ५ हजार ४ सय ४५ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् । निर्वाचित बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गरे । बरालको पक्षमा १७ हजार ५ […] The post कास्की-३ बाट एमालेका बैरागी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कास्की-३ मा एमालेका पौडेल विजयी

काठमाडाैँ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी भएका छन् । मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गरेका थिए । […]

कास्की ३ मा एमालेका पौडेल विजयी

कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी  नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई   पाँच हजार चार सय...

कास्की ३ बाट  एमालेका दामोदर पौडेल निर्वाचित

गण्डकीका बहालवाला अर्थमन्त्रीलाई पछि पार्दै कास्की ३ बाट  एमालेका दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । एमालेका बैरागीले माओवादीका बराललाई ५ हजार ४४५ मतान्तरले पछि पारेका हुन्। पौडेलले २२ हजार ९८० मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । यस्तै, माओवादीका बरालले १७ हजार ५३५ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल १२ हजार १८० मत ल्याए

कास्की ३ (ख)मा एमालेका गुरुङ विजयी

कास्की क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा (ख)मा नेकपा एमालेका गणेशमान गुरुङ विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई चार हजार ८१२ मत अन्तरले पराजित...

कास्की ३ 'क' बाट एमालेका गणेशमान निर्वाचित

गण्डकी प्रदेशसभामा कास्की ३ 'क' बाट नेकपा एमालेका गणेशमान गुरुङ निर्वाचित भएका छन् ।

कास्की-३ मा मतान्तर बढाउँदै एमालेका बैरागी

७ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेका दामोबार पौडेले बैरागीले सत्ता गठबन्धनका रामजीप्रसाद बरालसँग मतान्तर बढाइरहेका छन् । बैरागी २ हजार ७४३ मतान्तरले अगाडि छन् ।  बैरागीले १० हजार मत ९३१ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका बरालले ८ हजार १८८ मत ल्याएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल ६ […]

कास्की ३ मा एमालेको अग्रता सुरु

पोखरा- कास्की- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका दामोदर पौडेल बैरागी ३६५ मतले अगाडि आएका छन्। दामोदरले ४ हजार ५५१ र राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ४ हजार १८६ मत पाएका छन्। गठबन्धनका उम्मेदवार माओवादीका रामजी बरालले २ हजार ९७८ मत ल्याएका छन्। यहाँ सुरुवातदेखि नै घण्टीले अग्रता लिएको थियो।

कास्की-३ मा घण्टीको अग्रता, एमाले दोस्रो

५ मंसिर, पोखरा । कास्की-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । २५०० मत गणना हुँदा स्वतन्त्र पार्टीका योगराज पौडेलले १०२४ मत पाएर पहिलो स्थानमा छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीले ८३८ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजी बरालले ४३८ मत पाएका छन् । बराललाई नेपाली कांग्रेस, नेकपा एकीकृत […]