कमैया मुक्तिको कस्तो मुक्ति ?

दास प्रथा मानिसलाई पशुजस्तै किनबेच गरी आफूलाई आवश्यक काम गराउने अवस्था हो । मानिसको सभ्यताको सबैभन्दा महत्वपूर्ण स्वतन्त्रताको अधिकारबाट मानिसलाई बञ्चित गरिनु दासता हो । नेपालमा कमैया प्रथा, हलिया प्रथा भित्र दासताको अवशेष पाइन्थ्यो । तत्कालीन प्रधानमन्त्री चन्द्र समशेरले वि.सं १९८१ मा दासप्रथा अन्त्यको घोषणा गरी ५९ हजार ५ सय ७३ दासहरुलाई मुक्त गरेका थिए । ०५७ साउन २ गते कमैया प्रथा अन्त्य गरियो । यसै गरी २०६५ सालमा हलिया प्रथा अन्त्य गरियो । त्यसको पाँच वर्षपछि ०७० सालमा कमलरी प्रथा अन्त्य भयो

सम्बन्धित सामग्री

कमैया मुक्ति आन्दोलनदेखि मुख्यमन्त्रीको यात्रासम्म

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा विसं २०२६ असार १५ आमा सोमती चौधरी र बुबा टुकलाल चौधरीको कोखबाट जन्मनुभएका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सामुदायिक विकास विषयमा स्नातक गर्नुभएको छ । कांग्रेस महासमिति सदस्य रहनुभएका नवनियुक्त मुख्यमन्त्री चौधरीले यसअघि विसं २०७० मा संविधानसभा सदस्य भएर श्रम राज्यमन्त्रीको समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो । विसं २०७४ मा दाङ …

मुक्त कमैयाले आफ्ना माग पूरा गराउन अधिकार यात्रा गर्दै

धनगढी – कमैया मुक्ति भएको लामो समय बित्दा पनि पुनःस्थापना हुन नसकेको भन्दै मुक्त कमैया समाजले कैलाली– कञ्चनपुरमा अधिकार यात्रा गर्ने भएको छ। समाजले बैशाख १४ गते विहिवारदेखि कैलालीको टिकापुर र कंचनपुरको महेन्द्रनगरबाट एकै साथ साईकलमा अधिकार यात्रा गर्न लागेको हो । बुधबार धनगढीमा पत्रकार सम्मेलन गरि समाजले अधिकार यात्राका बारेमा जानकारी गराएको छ । […]

फरैना : उत्पीडितको बुलन्द आवाज

दिनहरू बित्दै गइरहेका थिए । समयको सिर्के सिरेटो सबैको शिर छुँदै, भाग्दै गरिरहेथ्यो । घाम, जून, मैदान र नदीहरू आफ्नै लयमा बाँचेका थिए । देशमा चेतनाको लहर क्रमशः फैलँदै थियो । देशमा विवेकको बत्ती बल्नु भनेको झिङ्नी गाउँ पनि धेरथोर उज्यालो हुनु थियो । यसै सिलसिलामा कमैया मुक्ति आन्दोलनपछि गठित आयोगले आफ्नो प्रतिवेदन पेस गर्यो […]

मुक्त कमैयाका २२ वर्ष: ‘दिनहुँ फेरिन्छन् मालिक’

कमैया परिवारका लागि वर्ष दिनभरि एउटै मालिक हुन्थे । मुक्तिपछि भने दैनिक मालिक खोज्नुपर्ने बाध्यता छ । सरकारले २०५७ साउन २ मा कमैया मुक्ति घोषणा गरे पनि पुनःस्थापनामा ध्यान नदिँदा उनीहरूको दैनिकी नीरस छ ।

पशुपतिनाथले सबैको कल्याण गरुँन, हेर्नुहोस् आज साउन २ गते सोमबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ साउन २ गते सोमबार इश्वी सन २०२२ जुलाई १८ तारीख श्रावण कृष्णपक्ष पञ्चमी तिथी पूवभाद्रपदा नक्षत्र शोभन योग तैतिल करण चन्द्रमा कूम्भ राशिमा पश्चात मिन राशिमा आनन्दादि योगमा मुसल योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु श्री कृष्ण प्रणामी वितक कथा आरम्भ कमैया मुक्ति दिवस (ज्यो.प. सरोज घिमिरे) मेष […]

हलिया मुक्ति आन्दोलनका नायक श्रीपाइली तर पीडा उस्तै !

२०५७ सालताका पश्चिम नेपालको तराईमा कमैया मुक्ति आन्दोलनको उभार थियो । दासताको जञ्जिरबाट उन्मुक्ति खोजिरहेका कमैयाको आवाज सडकदेखि सदनसम्म गुञ्जिएको थियो । कमैया प्रकृतिकै दासताको जञ्जिरमा जकडिएका हलियाहरूमा पनि उन्मुक्तिको चेतको लहर थियो । सुदूरपश्चिमका ९ जिल्ला र साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रका ३ जिल्लामा हलियाहरू पुस्तौंपुस्तादेखि लागेको हलियाको जञ्जिर तोड्दै आन्दोलित भए, अन्ततः उन्मुक्त भए । त्यही उन्मुक्तिका अभियानकर्ता हुन् हरि श्रीपाइली तर मुक्तिको १३ वर्षसम्ममा पनि पुनःस्थापनाले पूर्णता नपाउँदा कहिलेकाहीँ उनको मन...

कमैया मुक्तिको २१ वर्ष- हातमा लालपूर्जा छ जग्गा छैन

वि.सं २०५७ साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कमैया मुक्तिको घोषणा गर्नुभएको थियो । कमैया मुक्ति घोषणाको दुई दशक पूरा भैसकेको छ र अझै पनि उनीहरुको पुनःस्थापना हुन सकेको छैन । संयोगले आज मुलुकको प्रधानमन्त्रीमा देउवा नै हुनुहुन्छ । मुक्तिको घोषणा गर्दा गरिएका वाचा दुईदशक बिते पनि पूरा हुन नसकेकाले यस क्षेत्रका नागरिकले उहाँहप्रति …

राजधानीको बन्द कोठाभित्र खुम्चिएको थारु समुदायको माघी

काठमाडौं : थारु समुदायको वर्षकै ठूलो माघी पर्व आजबाट सुरु भएको छ। पहिले पहिले माघी भन्ने वितिकै पर्वका साथै कम्लहरी बस्ने दिनको रुपमा पनि बुझिन्थ्यो। जमिनदार र धनाढ्यले थारुका छोराछोरीलाई कमैया र कम्लहरीका रुपमा लाने, गएकाहरु नविकरण गर्ने महिना माघ हुन्थ्यो। सरकारले २०५७ साउनमा कमैया मुक्ति र २०७० असारमा कम्लरी…

कमैया सडकमै, बर्सेनि बजेट फिर्ता

बुधराम चौधरी डेढ दशकदेखि वसन्ता जंगलछेउ बस्दै आएका छन् । कमैया मुक्ति हुँदा उनी भजनीमा थिए । मुक्तिपछि पनि उनको जीवन व्यवस्थित हुन सकेको छैन । छोराछोरी विद्यालय जान पाएनन् ।