काठमाडौं : थारु समुदायको वर्षकै ठूलो माघी पर्व आजबाट सुरु भएको छ।
पहिले पहिले माघी भन्ने वितिकै पर्वका साथै कम्लहरी बस्ने दिनको रुपमा पनि बुझिन्थ्यो। जमिनदार र धनाढ्यले थारुका छोराछोरीलाई कमैया र कम्लहरीका रुपमा लाने, गएकाहरु नविकरण गर्ने महिना माघ हुन्थ्यो।
सरकारले २०५७ साउनमा कमैया मुक्ति र २०७० असारमा कम्लरी…