डिल्ली चाैधरी : कमैया मुक्ति आन्दाेलनकाे नेतादेखि लु्म्बिनी सत्ताकाे बागडाेरसम्म

कमैया मुक्ति आन्दोलनको अभियान्ता मानिने डिल्ली चौधरीको परिवार एकसमय जमिन्दारको घरमा कमैया बसेको थियो । चौधरी समुदायको यो पीडाबाट संघर्ष गरेका उनै डिल्ली अहिले प्रदेशको शक्तिशाली पदमा पुगेका छन् ।

सम्बन्धित सामग्री

पुनर्स्थापनाको पर्खाइमा मुक्त कमैया

सुदूरपश्चिम प्रदेशमा अझै पनि एक हजार ८२ मुक्त कमैया पुनस्र्थापनाको पर्खाइमा रहेको दाबी गरिएको छ । कमैया मुक्ति घोषणा भएको दुई दशक भइसक्दा पनि सबै मुक्त कमैयाको उचित पुनस्र्थापना हुन सकेको छैन । कैलालीमा ९५३ र कञ्चनपुरमा १२९ मुक्त कमैयाको पुनर्स्थापना हुन बाँकी रहेको मुक्त कमैयाको क्षेत्रमा पैरवी गर्ने सङ्घ संस्थाले दाबी गरेका छन् ।

कमैया मुक्ति आन्दोलनदेखि मुख्यमन्त्रीको यात्रासम्म

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा विसं २०२६ असार १५ आमा सोमती चौधरी र बुबा टुकलाल चौधरीको कोखबाट जन्मनुभएका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सामुदायिक विकास विषयमा स्नातक गर्नुभएको छ । कांग्रेस महासमिति सदस्य रहनुभएका नवनियुक्त मुख्यमन्त्री चौधरीले यसअघि विसं २०७० मा संविधानसभा सदस्य भएर श्रम राज्यमन्त्रीको समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो । विसं २०७४ मा दाङ …

मुक्त कमैयाले आफ्ना माग पूरा गराउन अधिकार यात्रा गर्दै

धनगढी – कमैया मुक्ति भएको लामो समय बित्दा पनि पुनःस्थापना हुन नसकेको भन्दै मुक्त कमैया समाजले कैलाली– कञ्चनपुरमा अधिकार यात्रा गर्ने भएको छ। समाजले बैशाख १४ गते विहिवारदेखि कैलालीको टिकापुर र कंचनपुरको महेन्द्रनगरबाट एकै साथ साईकलमा अधिकार यात्रा गर्न लागेको हो । बुधबार धनगढीमा पत्रकार सम्मेलन गरि समाजले अधिकार यात्राका बारेमा जानकारी गराएको छ । […]

लघुकथा : महँगो आइसक्रीम

बुधबार र शनिबार हाम्रो यतातिर तरकारीको हाटबजार लाग्छ । पशु हाटबजार भने मङगलबार लाग्छ । आज शनिबार छुट्टी छ । म मात्र होइन, बाबा पनि छुट्टीमा हुनुहुन्छ । बिहानै ‘होम वर्क’ भ्याएर म अझै फुर्सदिलो भएको छु । आमालाई भने सायदै फुर्सद हुँदो हो । साताभर लाएर थन्किएका कपडा धुनबाट मुक्ति पाउनु भनेको आमाका लागि कमैया मुक्ति जत्तिकै महान उत्सव हुन्छ । हामी फुर्सदमा भए पनि आमा बेफुर्सदमा हुनुहुन्छ आज पनि ।‘आज शनिबार, केही नयाँ तरकारी लिएर आउनुस् त । मुख फेर्न पर्यो ।’ आमाले बाबासँग बिह

पशुपतिनाथले सबैको कल्याण गरुँन, हेर्नुहोस् आज साउन २ गते सोमबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ साउन २ गते सोमबार इश्वी सन २०२२ जुलाई १८ तारीख श्रावण कृष्णपक्ष पञ्चमी तिथी पूवभाद्रपदा नक्षत्र शोभन योग तैतिल करण चन्द्रमा कूम्भ राशिमा पश्चात मिन राशिमा आनन्दादि योगमा मुसल योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु श्री कृष्ण प्रणामी वितक कथा आरम्भ कमैया मुक्ति दिवस (ज्यो.प. सरोज घिमिरे) मेष […]

हलिया मुक्ति आन्दोलनका नायक श्रीपाइली तर पीडा उस्तै !

२०५७ सालताका पश्चिम नेपालको तराईमा कमैया मुक्ति आन्दोलनको उभार थियो । दासताको जञ्जिरबाट उन्मुक्ति खोजिरहेका कमैयाको आवाज सडकदेखि सदनसम्म गुञ्जिएको थियो । कमैया प्रकृतिकै दासताको जञ्जिरमा जकडिएका हलियाहरूमा पनि उन्मुक्तिको चेतको लहर थियो । सुदूरपश्चिमका ९ जिल्ला र साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रका ३ जिल्लामा हलियाहरू पुस्तौंपुस्तादेखि लागेको हलियाको जञ्जिर तोड्दै आन्दोलित भए, अन्ततः उन्मुक्त भए । त्यही उन्मुक्तिका अभियानकर्ता हुन् हरि श्रीपाइली तर मुक्तिको १३ वर्षसम्ममा पनि पुनःस्थापनाले पूर्णता नपाउँदा कहिलेकाहीँ उनको मन...

कमैया मुक्तिको २१ वर्ष- हातमा लालपूर्जा छ जग्गा छैन

वि.सं २०५७ साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कमैया मुक्तिको घोषणा गर्नुभएको थियो । कमैया मुक्ति घोषणाको दुई दशक पूरा भैसकेको छ र अझै पनि उनीहरुको पुनःस्थापना हुन सकेको छैन । संयोगले आज मुलुकको प्रधानमन्त्रीमा देउवा नै हुनुहुन्छ । मुक्तिको घोषणा गर्दा गरिएका वाचा दुईदशक बिते पनि पूरा हुन नसकेकाले यस क्षेत्रका नागरिकले उहाँहप्रति …

राजधानीको बन्द कोठाभित्र खुम्चिएको थारु समुदायको माघी

काठमाडौं : थारु समुदायको वर्षकै ठूलो माघी पर्व आजबाट सुरु भएको छ। पहिले पहिले माघी भन्ने वितिकै पर्वका साथै कम्लहरी बस्ने दिनको रुपमा पनि बुझिन्थ्यो। जमिनदार र धनाढ्यले थारुका छोराछोरीलाई कमैया र कम्लहरीका रुपमा लाने, गएकाहरु नविकरण गर्ने महिना माघ हुन्थ्यो। सरकारले २०५७ साउनमा कमैया मुक्ति र २०७० असारमा कम्लरी…

कमैया सडकमै, बर्सेनि बजेट फिर्ता

बुधराम चौधरी डेढ दशकदेखि वसन्ता जंगलछेउ बस्दै आएका छन् । कमैया मुक्ति हुँदा उनी भजनीमा थिए । मुक्तिपछि पनि उनको जीवन व्यवस्थित हुन सकेको छैन । छोराछोरी विद्यालय जान पाएनन् ।