कमैया सडकमै, बर्सेनि बजेट फिर्ता

बुधराम चौधरी डेढ दशकदेखि वसन्ता जंगलछेउ बस्दै आएका छन् । कमैया मुक्ति हुँदा उनी भजनीमा थिए । मुक्तिपछि पनि उनको जीवन व्यवस्थित हुन सकेको छैन । छोराछोरी विद्यालय जान पाएनन् ।