वि.सं २०५७ साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कमैया मुक्तिको घोषणा गर्नुभएको थियो । कमैया मुक्ति घोषणाको दुई दशक पूरा भैसकेको छ र अझै पनि उनीहरुको पुनःस्थापना हुन सकेको छैन । संयोगले आज मुलुकको प्रधानमन्त्रीमा देउवा नै हुनुहुन्छ । मुक्तिको घोषणा गर्दा गरिएका वाचा दुईदशक बिते पनि पूरा हुन नसकेकाले यस क्षेत्रका नागरिकले उहाँहप्रति …