सहिद स्मारक बी डिभिजन : बीरगञ्ज युनाइटेड र खुमलटार युथ क्लब विजयी

बीरगञ्ज युनाइटेड र खुमलटार युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा बुधबार आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै तालिकामा तीन अंक जोडेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा बीरगञ्ज युनाइटेड सामाजिक युथ क्लब र खुमलटारले बाँसबारी क्लबमाथि समान १–० जित  निकाल्दै तालिकामा तीन अंक जोड्न सफल भएका हुन । दिनको दोस्रो खेलमा बीरगञ्ज युनाइटेडलाई सामाजिक युथ क्लबविरुद्ध जित दिलाउन कृपा कान्त महतो थारूले ७१औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

सम्बन्धित सामग्री

ए डिभिजन लिगका लागि सबै क्लबले बुझाए 'इन्ट्री फर्म'

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिगका लागि १४ वटै क्लबहरुले इन्ट्री फर्म भरेका छन्। यसअघि ११ क्लबले मात्र फर्म बुझाएकोमा मनाङ मर्स्याङदी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले इन्ट्री फर्म भरेसँगै सबै १४ टोलीले इन्ट्री फर्म बुझाएका हुन्। योसँगै सबै क्लबहरुले तयारी खर्च वापतको पहिलो किस्ताको १५…

खुमलटारको उडान

२८ चैत, काठमाडौं । सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लब एउटै जिल्लाका मात्र हैन, एउटै टोलका हुन् । यी दुई क्लब ललितपुर महानगरपालिका वडा ‍नं. १५ बाट प्रतिनिधित्व गर्छन् । २०७६ सालको बी डिभिजन लिगमा यी दुई क्लबबीच ए डिभिजनमा उक्लन टक्कर चलेको थियो । अन्तिममा सातदोबाटोले बाजी मार्‍यो र च्याम्पियन बन्दै पहिलो पटक ए […]

चौथो प्रयासमा खुमलटार शीर्ष डिभिजनमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद) – आफ्नो अन्तिम तथा निर्णायक खेलमा जित र अर्काे खेलमा आँफु अनुकुल नतिजा निस्किएपछि खुमलटार युथ क्लब पहिलोपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा हुन सफल भएको छ । आइतबार लिगको अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै खुमलटार ‘बी’ डिभिजन लिगको दोस्रो स्थानमा रहँदै पहिलोपटक शीर्ष डिभिजनमा बढुवा भएको […]

खुमलटार ‘ए’ डिभिजनमा बढुवा

काठमाडौं । खुमलटार युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ । ‘बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा आज (आइतबार) सामाजिक युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो । महत्वपूर्ण खेलमा खुमलटारका सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । खेलको ५७ औं […]

खुमलटार ‘ए’ डिभिजन लिगमा बढुवा

खुमलटार युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ । आइतबार भएको अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो ।‘बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा  सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।५७ औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको इन्ज्युरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरेपछि खुमलटारले २–१ को ज

खुमलटार र सरस्वती बराबरीमा रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष डिभिजनमा उक्लने लक्ष्यमा रहेकोे खुमलटार युथ क्लब र सरस्वती युथ क्लब बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता लिनका बावजुत खुमलटार ब्वाइज युनियन क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा खुमलटारका लागि विक्रान्त नरसिंह राणाले गोल गर्दा ब्वाइज युनियनका मिलन लिम्बुले बराबरी गोल […]

टुसाल र श्री भगवतीले अंक बाँडे

टुसाल युथ क्लब र श्री भगवती क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगनमा सोमबार १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा खुमलटार युथ क्लब र बाँसबारी क्लबले आआफ्ना प्रतिद्वन्द्वीलाई हराएका छन्।...

बी डिभिजन लिग : वीरगञ्ज, खुमलटार र चर्चब्वाइज  विजयी

सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा वीरगञ्ज युनाइटेड, खुमलटार युथ क्लब र चर्चब्वाइज क्लब विजयी भएका छन् । ललितपुरस्थित एन्फाको मैदानमा भएको खेलमा वीरगञ्जले सामाजिक युथ क्लब र...

शहीद स्मारक फुटबल : खुमलटार विजयी

राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ ।      सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले पराजित गर्दैै विजयी भएको हो । खुमलटारको जितमा सविन केसी नायक बने । उनले खेलको २९ औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो । जितसँगै खुमलटारले तीन खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लि