टुसाल र श्री भगवतीले अंक बाँडे

टुसाल युथ क्लब र श्री भगवती क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगनमा सोमबार १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा खुमलटार युथ क्लब र बाँसबारी क्लबले आआफ्ना प्रतिद्वन्द्वीलाई हराएका छन्।...

सम्बन्धित सामग्री

टुसाल विद्यालय पौडीमा काठमाडौं वल्र्डको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेललकुद)– काठमाडौं वल्र्ड स्कुलले टुसाल मल्टि भेन्युद्वारा आयोजित दोस्रो संस्करणको पौडी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेको छ। तार्केश्वर नगरपालिका ८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङपुलमा शुक्रबार भएको प्रतियोगितामा काठमाडौं वल्र्ड स्कुलले सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाईजमा स्वर्ण पदक जितेको छ । २५ मिटर फ्रि स्टायलमा खेलाईएको उक्त प्रतियोगितामा सिनियर ब्वाईज तर्फ काठमाडौं वल्र्डका […] The post टुसाल विद्यालय पौडीमा काठमाडौं वल्र्डको उच्च प्रदर्शन first appeared on Hamro Khelkud.

टुसाल मल्टिभेन्यूको 'कर्पोरेट पिकनिक' सम्पन्न

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका-८ मा अवस्थित टुसाल मल्टिभेन्यूको कर्पोरेट पिकनिक उत्साहजनक सहभागितामा सम्पन्न भएको छ ।  मल्टिभेन्यूका संचालक, कर्मचारी र फिटनेस सदस्यहरुबीच एक आपसमा चिनजान गराउन र हार्दिकता बढाउन पिकनिक कार्यक्रमको आयोजना गरिएको

शहीद स्मारक बी डिभिजन लिगः टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ। टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो।...

शहीद स्मारक बी डिभिजन लिग : टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगञ्ज युनाइटेडलाई ४–० गोलअन्तरले पराजित गरेको हो । टुसालका लागि एसपीजङ्ग कार्की र ओमप्रकाश रोकाले दुई/दुई गोल गरे । कार्कीले खेलको २४औँ मिनेट गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै रोकाले खेलको ६४औँ मिनेटमा गोल गरेका थिए ।     रोकाले खेलको ६८औँ मिनेटमा अर्को गोल थप्दै टुसालको अग्रता

बी डिभिजन लिग : टुसाल र सामाजिक युथ विजयी

काठमाडौं : राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लबले दोस्रो जित निकाल्दा अर्को खेलमा झम्सीखेल युथ क्लब र नयाँ बस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा टुसाल युथ क्लबले खुमलटार युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दा झम्सीखेल युथ क्लब र नयाँ बस्ती युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।टुसालले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गर्दा ३६औं मिनेटमा खुमलटारका

टुसाल र सामाजिकको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – टुसाल युथ क्लब र सामाजिक युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित गरेको छ । टुसालल खुमलटार युथ क्लबलाई ३–० ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा टुसालको जितमा दीप कुमार लामा र गिलेस्पी जंग कार्कीले गोल गर्दा […]

सहिद स्मारक बी डिभिजन : टुसाल युथ क्लब विजयी

राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लबले दोस्रो जित निकाल्दा अर्को खेलमा झम्सीखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा टुसाल युथ क्लबले खुमलटार युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दा झम्सीखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।टुसालले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गर्दा ३६ औं मिनेटमा खुमलटारका रमेश थाप

बी डिभिजन लिग : टुसाल विजयी, झम्सीखेल र नयाँबस्ती बराबरीमा

राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्बले दोस्रो जित निकाल्दा अर्को खेलमा झम्सीखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरस्थित अखिल नेपाल...

टुसाल र झम्सीखेल बराबरीमा

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत बिहीबार सम्पन्न खेलमा श्री कुमारी क्लब र रानी पोखरी कर्नर टिम (आरसीटी) तथा टुसाल युथ क्लब र झम्सीखेल युथ क्लबले बराबरी खेलेका छन् । ललितपुर स्थित एन्फा कम्पलेक्समा बिहीबार सम्पन्न दिनको पहिलो खेलमा श्री कुमारी र आरसीटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा टुसाल […]

टुसाल युथ क्लबबाट थ्री स्टार पुगे गोलकिपर गुरुङ

काठमाडौं: ए डिभिजन क्लब थ्री स्टारले गोलकिपर रोशन गुरुङलाई क्लबमा भित्र्याएको छ। १७ वर्षको उमेरमा सी डिभिजन क्लब सानो गौचरणबाट करियर सुरु गरेका ओखलढुंगाका गुरुङले अर्को सी डिभिजन क्लब प्लानिङ बोइज युनाइटेड हुँदै अघिल्लो सिजन बी डिभिजन क्लब टुसाल युथ क्लबको गोलपोस्ट सम्हालेका थिए। पहिलो पटक ए डिभिजन क्लबमा अनुबन्धित…