शहीद स्मारक फुटबल : खुमलटार विजयी

राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ ।      सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले पराजित गर्दैै विजयी भएको हो । खुमलटारको जितमा सविन केसी नायक बने । उनले खेलको २९ औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो । जितसँगै खुमलटारले तीन खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लि

सम्बन्धित सामग्री

खेलमैदानमा फेरि लफडा : खेलाडीबिच हातपात, दर्शकले हाने बोतल

काठमाडौं : खुमलटार र चर्च ब्वाइजको खेलमा एकपछि अर्को लफडा सिर्जना भएको छ। अफिसियलहरु असन्तुष्ट बन्दा फुटबल खेलमैदानमै रेस्लिङ चलेको केही बेरमा खेलाडीबिच नै हातपात भयो। शहीद स्मारक ए डिभिजन अन्तर्गत सातदोबाटो खेलमैदानमा शुक्रवार खुमलटार र चर्च ब्वाइजको खेल चलिरहँदा ५१ औं मिनेटमा चर्च ब्वाइजका गोलकिपर प्रिसो रेडकार्ड खाँदै बाहिरिएका…

ए डिभिजन लिग: आर्मीले खुमलटारसँग बराबरी खेल्यो

दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा शुक्रवार खुमलटार युथ क्लवसँग २–२ को बराबरी खेलेको छ।...

ए डिभिजन लिग: आर्मीले खुमलटारसँग बराबरी खेल्यो

दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा शुक्रवार खुमलटार युथ क्लवसँग २–२ को बराबरी खेलेको छ।...

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं, जेठ १ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । दुवै खेल दिउँसो ३ बजेबाट शुरु हुनेछन् । दशरथ रंगशालामा शंकटा फुटबल क्लव र हिमालय शेपाबीच खेल हुनेछ भने एन्फा कम्प्लेक्समा खुमलटार र मच्छिन्द्र क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

एपिएफद्वारा खुमलटार पराजित

काठमाडौं । विभागीय टोली एपिएफ क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमवार खुमलटार युथ क्लवलाई हराएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न १२ औं चरणको पहिलो खेलमा एपिएफले खुमलटारलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पाँचौं जित निकालेको हो । यस जितसँगै एपिएफ शहीद स्मारक ए डिभिजन […]

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं, चैत २४ ।  शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । शुक्रवार एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ। दुवै खेल दिउँसो २ बजेबाट शुरु हुनेछन्। च्यासल मैदानमा मनाङ मस्र्याङ्दी क्लव र फ्रेण्ड्स क्लवबीच प्रतिस्पर्धा हुनेछ। एन्फा कम्प्लेक्समा एफसी खुमलटार र जावलाखेल युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग आजदेखि : पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स क्लब खेल्दै

काठमाण्डाै - नयाँ सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। लिगको पहिलो खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच खेल हुँदैछ । यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स र च्यासल गरी तीन वटा मैदानमा हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १ सय ८२ खेल हुनेछ । यसपटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ । फेयर प्ले टोलीले ३ लाख रुपैयाँ ...

केही अब्बल बनेर आए, केही हतासमा

१८ फागुन, काठमाडौं । शुक्रबार अपराह्न ५ः३० बजे दशरथ रंथशालामा फ्रेण्ड्स र खुमलटार एफसीको खेलसँगै शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुनेछ । लिगको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) सँगै सहभागी क्लबहरुले पनि तयारी पूरा गरेका छन् । कोही क्लब आफ्नो यथास्थान जोगाउने योजनामा छन् भने केहीको लक्ष्य च्याम्पियन बन्नेछ । बी डिभिजनबाट […]

शहीद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटार विजयी

काठमाडौँ। राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले पराजित गर्दैै विजयी भएको हो। खुमलटारको जितमा सविन केसी नायक बने। उनले खेलको २९औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो।