चौथो प्रयासमा खुमलटार शीर्ष डिभिजनमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद) – आफ्नो अन्तिम तथा निर्णायक खेलमा जित र अर्काे खेलमा आँफु अनुकुल नतिजा निस्किएपछि खुमलटार युथ क्लब पहिलोपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा हुन सफल भएको छ । आइतबार लिगको अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै खुमलटार ‘बी’ डिभिजन लिगको दोस्रो स्थानमा रहँदै पहिलोपटक शीर्ष डिभिजनमा बढुवा भएको […]