काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष डिभिजनमा उक्लने लक्ष्यमा रहेकोे खुमलटार युथ क्लब र सरस्वती युथ क्लब बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता लिनका बावजुत खुमलटार ब्वाइज युनियन क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा खुमलटारका लागि विक्रान्त नरसिंह राणाले गोल गर्दा ब्वाइज युनियनका मिलन लिम्बुले बराबरी गोल […]