खुमलटार ‘ए’ डिभिजनमा बढुवा

काठमाडौं । खुमलटार युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ । ‘बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा आज (आइतबार) सामाजिक युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो । महत्वपूर्ण खेलमा खुमलटारका सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । खेलको ५७ औं […]

सम्बन्धित सामग्री

फ्रेन्ड्स जोगियो, खुमलटार पहिलो सिजनमै घटुवा

विभागीय क्लब एपिएफमाथि ४–० को सहज जितसहित फ्रेन्ड्स क्लबले ‘ए’डिभिजन हैसियत कायम राख्दा एफसी खुमलटार भने शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै घटुवा भएको छ।...

फ्रेन्ड्स जोगियो, खुमलटार पहिलो सिजनमै घटुवा

विभागीय क्लब एपिएफमाथि ४–० को सहज जितसहित फ्रेन्ड्स क्लबले ‘ए’डिभिजन हैसियत कायम राख्दा एफसी खुमलटार भने शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै घटुवा भएको छ।...

चर्च ब्वाईज र खुमलटार ए डिभिजन लिगमा बढुवा

शीर्ष डिभिजनमा एक खेल अगावै च्याम्पियन भएको चर्च ब्वाईज युनाईटेडले आइतबार बी डिभिजन लिगको उपाधि उचाल्दा खुमलटार युथ क्लब उपविजेता बन्यो । उपविजेता बनेको खुमलटारले आइतबार सामाजिक युथ क्लबविरुद्ध २–१ को नतिजा निकालेसँगै शीर्ष डिभिजन लिगमा बढुवा भएको हो । बढुवा भएका चर्च ब्वाईज र खुमलटारले पहिलो पटक शीर्ष डिभिजन लिगमा स्थान बनाएर इतिहास बनाएका […]

चौथो प्रयासमा खुमलटार शीर्ष डिभिजनमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद) – आफ्नो अन्तिम तथा निर्णायक खेलमा जित र अर्काे खेलमा आँफु अनुकुल नतिजा निस्किएपछि खुमलटार युथ क्लब पहिलोपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा हुन सफल भएको छ । आइतबार लिगको अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै खुमलटार ‘बी’ डिभिजन लिगको दोस्रो स्थानमा रहँदै पहिलोपटक शीर्ष डिभिजनमा बढुवा भएको […]

खुमलटार पहिलो पटक ‘ए डिभिजन’ लिगमा

काठमाडौं । हेड टु हेडमा रानीपोखरी कर्नर टिम (आरसिटी) लाई पछि पार्दै खुमलटार यूथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । सहिद स्मारक ‘बी’ डिभिजन लिगको १३औँ चरणको अन्तिम दिन भएको दुई खेलमध्ये खुमलटारले सामाजिक यूथ क्लबलाई २–१ ले पराजित गर्दा आरसिटी टुसाल यूथ क्लबसँग गोलरहित बराबरीमा रोकियो । लिगमा दुवै टिमले […]

खुमलटार ‘ए’ डिभिजन लिगमा बढुवा

काठमाडौं । खुमलटार युथ क्लबले आइतबार सहिद स्मारक ‘बी’ डिभिजन लिगको अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै नेपाली फुटबलको शीर्ष डिभिजन लिगमा उक्लिएको छ ।  आइतबार सम्पन्न अन्तिम चरणको खेलमा खुमलटारले रानीपोखरी कर्नर टिम (आरसीटी)लाई ‘हेड टू हेड’का आधारमा पछि पार्दै ‘ए’ डिभिजन लिगमा उक्लिएको हो । १२औँ चरणको खेल...

खुमलटार ‘ए’ डिभिजन लिगमा बढुवा

खुमलटार युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ । आइतबार भएको अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो ।‘बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा  सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।५७ औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको इन्ज्युरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरेपछि खुमलटारले २–१ को ज

खुमलटार पहिलो पटक ‘ए’ डिभिजनमा बढुवा

काठमाडौँ। खुमलटार युथ क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ। आइतबार सम्पन्न ‘बी’ डिभिजन लिग अन्तर्गतको खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै खुमलटार पहिलो पटक ए डिभिजनमा बढुवा भएको हो। खुमलटाराको लागि खेलको १४ औं सबिन केसीले गोल गरेका थिए। सामाजिकको लागि खेलको ५७ औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।

खुमलटार पहिलोपटक ए डिभिजनमा

खुमलटार युथ क्लब आइतबार पहिलो पटक सहिद स्मारक लिग ए डिभिजनमा बढुवा हुन सफल भएको छ । बी डिभिजनको निर्णायक खेलमा खुमलटारले सामाजिक युथ क्लबलाई २–१ ले हरायो ।