बास्केटबल लिगको क्लबमा दुई विदेशी खेलाडी

काठमाडौं । नेपाल बास्केटबल संघले टर्नपाइक इभेन्ट प्रालिलाई आयोजना गर्न दिएको राष्ट्रिय बास्केटबल लिगमा आठ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताको मिति भने तोकिएको छैन । आयोजक टर्नपाइकले नेपालमा पहिलोपटक बास्केटबलको फ्रेन्चाइज लिग हुन लागेको दाबी गरेको छ । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आठ क्लबलाई टर्नपाइक इभेन्टले लाइसेन्स प्रदान गर्ने बताइएको...

सम्बन्धित सामग्री

विराटनगरबाट खेलेका मान्जी आई लिग क्लबमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेलेको स्पेनिस फरवार्ड पेन्द्रो मान्जी आई लिग क्लब एफसी बेंगलरु युनाइटेडमा आबद्ध भएका छन् । भारतीय माथिल्लो लिग आइ लिग यसअघि नै खेलिसकेका मान्जी नयाँ सिजनका लागि बिहीबार बेंगलरुमा अनुबन्धित भएका हुन् । दशरथ रंगशालामा जेठमा सम्पन्न एनएसएलमा प्रभावशाली प्रदर्शन गर्ने विदेशी खेलाडी मध्ये मान्जी […]

‘ए’ डिभिजन लिगका लागि एनआरटीले भित्र्यायो दुई विदेशी खेलाडी

काठमाडौं। असोज ३ गतेबाट हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि न्युरोड टिम (एनआरटी)ले विदेशी खेलाडीको रुपमा दुई अफ्रिकन खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ। एनआरटीले शनिबार पत्रकार सम्मेलन गर्दै मिडफिल्डर मोसुके ओलुमो र स्ट्राइकर स्टेफेन समिरलाई क्लब भित्र्याएको हो। चार पटकको लिग च्याम्पियन एनआरटीले लिगको नयाँ सिजनको लागि चार विदेशी खेलाडीमध्ये दुई जनालाई अनुबन्ध गरेको हो।

नेपाल सुपर लिगः चितवनले भित्र्यायो तेस्रो विदेशी खेलाडी

काठमाडौं। नेपाली फुटबलमा पहिलो पटक हुन लागेको फ्रेन्चाईज कप नेपाल सुपर लिग (एनएसएल) का लागि एफसी चितवनले तेस्रो विदेशी खेलाडीको रुपमा सर्वियन मुलका फ्रेन्च स्ट्राइकर गोरान जेर्कोभिचलाई क्लबमा अनुबन्ध गरेको छ। यससँगै चितवनको विदेशी खेलाडीको कोटा पूरा भएको छ। यसअघि चितवनले इजिप्टका दुई खेलाडीलाई क्लब भित्र्याएको थियो। लिगमा एक क्लबले तीन विदेशी अनिवार्य अनुबन्ध गर्नुपर्ने नियम रहेको छ।

एन्फा नेतृत्वकै आडमा नेपाली फुटबलमा अफ्रिकी टिमको रजगज !

इलाम : नेपालका ए डिभिजन क्लबमा देखिने समानता भनेको अफ्रिकन खेलाडी हुन्। विभागीय तीन क्लबबाहेक ए डिभिजनका क्लबले लिगताका विदेशी खेलाडीहरुलाई टिममा समावेश गर्छन्। विगतका लिगलाई हेर्ने हो भने कम्तीमा पनि तीनजना विदेशी खेलाडी हरेक टिममा आवद्ध छन्।कुनै समय विकल्पमा रहेका विदेशी खेलाडी पछिल्लो समय ए डिभिजन क्लबका आवश्यकता झैं भएको छ। लिगबाहेकको समयमा राष्ट्रिय स्तरको प्रतियोगिता होस् या स्थानीय स्तरको प्रतियोगिता, अफ्रिकी मुलका खेलाडीहरुले टिम नै बनाएर खेल्ने गरेका छन्। यीमध्ये केही खेलाडी गैरकानुनी र

श्रीलंकाका मेन्डिस र श्रीवार्दानाले भैरहवाबाट ईपीएल खेल्ने

काठमाडौं । भैरहवा ग्ल्याडिएटसले क्लबमा तीन विदेशी खेलाडी अनुबन्धन गरेको छ । भैरहवाले आइतबार पत्रकार सम्मेलन

बुटवल ब्लास्टर्सले पनि ल्यायो दुई विदेशी खेलाडी

काठमाडौँ - पाेखरामा यही शुक्रबारदेखि सञ्चालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ ।  पोखरा रङ्गशालामा हुने प्रतियोगिताका लागि बुटवलले यूएर्इबाट दुई खेलाडी क्लबमा ल्याएको जनाएको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी मा...

पोखरा प्रिमियर लिगः बुटवलले भित्र्यायो २ विदेशी खेलाडी

काठमाडौं । पोखरामा शुक्रबारदेखि सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ ।      पोखरा रंगशालामा हुने प्रतियोगिताका लागि बुटवलले युएइबाट दुई खेलाडी क्लबमा ...

ए डिभिजन लिग फुटबल: कुन क्लबमा काे काे विदेशी खेलाडी?

नेपाली क्लब फुटबलमा अफ्रिकन खेलाडीको ठूलो भूमिका रहँदै आएको छ । कुनै पनि टिमले लिग जित्ने तयारी गर्दै गर्दा एउटा महत्वपूर्ण पाटो अफ्रिकन खेलाडीको अनुबन्धन हो । जुन क्लबले उत्कृष्ट अफ्रिकन खेलाडी अनुबन्ध गर्न सक्यो, उसको प्रदर्शन स्वभाविक रुपमा राम्रो रहँदै आएको छ । तीनवटा विभागीय टिमबाहेक बाँकी एघारै वटा क्लबले...