विराटनगरबाट खेलेका मान्जी आई लिग क्लबमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेलेको स्पेनिस फरवार्ड पेन्द्रो मान्जी आई लिग क्लब एफसी बेंगलरु युनाइटेडमा आबद्ध भएका छन् । भारतीय माथिल्लो लिग आइ लिग यसअघि नै खेलिसकेका मान्जी नयाँ सिजनका लागि बिहीबार बेंगलरुमा अनुबन्धित भएका हुन् । दशरथ रंगशालामा जेठमा सम्पन्न एनएसएलमा प्रभावशाली प्रदर्शन गर्ने विदेशी खेलाडी मध्ये मान्जी […]

सम्बन्धित सामग्री

किरण औपचारिक रुपमा पन्जाबमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– भारतीय (आई) लिग टोली राउन्ड ग्लास पन्जाब एफसीले आफ्नो क्लबमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ मा आबद्ध औपचारिक रुपमा जानकारी दिएको छ । फिफाको अधिकारिक खेलाडी स्थानान्तरण माध्यम ट्रान्सफर म्याचिङ सिस्टम (टिएमएस) अनुसार किरण गत महिनानै पन्जाब एफसीमा आबद्ध भएपनि क्लबले औपचारिक रुपमा शुक्रबार आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएको हो […]

किरण भारतीय क्लबमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ भारतीय (आई) लिग टोली राउन्ड ग्लास पन्जाब एफसीमा आबद्ध भएका छन् । फिफाको अधिकारिक खेलाडी स्थानान्तरण माध्यम ट्रान्सफर म्याचिङ सिस्टम (टिएमएस) अनुसार किरण पन्जाब एफसीमा आबद्ध भइसकेका छन् । विश्वभरका व्यवसायिक खेलाडीले अर्को क्लबमा जाँदा इन्टरनेसनल ट्रान्सफर सर्टिफिकेट (आइटिसी) अनिवार्य रुपमा लिनुपर्ने हुन्छ । विदेशी खेलाडीको […]

तिम्सिना आई लिग च्याम्पियन गोकुलमको गोलरक्षक प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली प्रशिक्षक मनीष तिम्सिना भारतको आइ लिग च्याम्पियन गोकुलम केरेला एफसीको गोलरक्षक प्रशिक्षक नियुक्त भएका छन् । एएफसी ए लाइन्स कोर्षमा सहभागी भएका ३३ वर्षीय तिम्सिना र केरेलाबीच सोमबार सन् २०२१-२२ को सिजनका लागि सम्झौता भएको हो । सम्झौता अनुसार उनी सन् २०२२ मे अन्तिमसम्म क्लबमा आबद्ध रहनेछन् । आइ लिग […]