काठमाडौं । आसन्न शहीद स्मारक ए डिभिजन लिगका लागि साविक विजेता मच्छिन्द्र क्लबले दुई विदेशी खेलाडी भित्र्याएको छ । गत वैशाखमा भएको नेपालको पहिलो फ्रेन्चाइज फुटबल– नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीबाट खेलेका नुर्लान जाहिद र सदिक गुलियेभलाई मच्छिन्द्रले क्लबमा भित्र्याएको हो । दुवै अजरबैजानका खेलाडी हुन् । दुवै खेलाडी बुधबार नेपाल आइपुगेका छन् […]