‘ए’ डिभिजन लिगका लागि एनआरटीले भित्र्यायो दुई विदेशी खेलाडी

काठमाडौं। असोज ३ गतेबाट हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि न्युरोड टिम (एनआरटी)ले विदेशी खेलाडीको रुपमा दुई अफ्रिकन खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ। एनआरटीले शनिबार पत्रकार सम्मेलन गर्दै मिडफिल्डर मोसुके ओलुमो र स्ट्राइकर स्टेफेन समिरलाई क्लब भित्र्याएको हो। चार पटकको लिग च्याम्पियन एनआरटीले लिगको नयाँ सिजनको लागि चार विदेशी खेलाडीमध्ये दुई जनालाई अनुबन्ध गरेको हो।

सम्बन्धित सामग्री

थ्री स्टारले विना भिसा विदेशी खेलाडी खेलाएको भन्दै एपिएफद्वारा उजुरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ को अन्तिम खेलमा थ्री स्टार क्लबले जावलाखेललाई पराजित गर्दा भिसा नभएका विदेशी खेलाडी खेलाएको भन्दै नेपाल एपिएफ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) मा उजुरी गरेको छ । एपिएफले आइतबार थ्री स्टारका दुई विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिन्सले भिसा नभएको अवस्थामा खेल खेलेको […] The post थ्री स्टारले विना भिसा विदेशी खेलाडी खेलाएको भन्दै एपिएफद्वारा उजुरी first appeared on Hamro Khelkud.

शहीद स्मारक 'ए' डिभिजन लिग: पुलिसलाई थ्री स्टारले हरायो

सातौं चरणको खेलबाट विदेशी खेलाडी समावेश गरेको विभागीय टोली नेपाल पुलिस क्लवमाथि ललितपुरे टोली थ्री स्टार क्लवले राजधनीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा १–० को रोमाञ्चक जित निकालेको छ।...

विदेशी खेलाडी भित्र्याएपछि पुलिसको जित

विदेशी खेलाडी अनुबन्ध गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार सहिद स्मारक ए डिभिजन लिग ०७९–८० मा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सातौँ चरणमा पुलिसले फ्रेन्ड्स क्लबलाई...

सहिद स्मारक ‘ए’ डिभिजन लिग : जावलाखेल युथ क्लब विजयी

काठमाडौँ– जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जाउलाखेलले थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी हासिल गरेको हो । जावलाखेलको जितमा विदेशी खेलाडी एन्कोटो मासोबी नायक बने । उनले खेलको १६औँ मिनेटमा गरेको १ गोल […]

ए डिभिजन लिगका लागि खुमलटारले भित्र्यायो मेसुकेसहित तीन विदेशी खेलाडी

२६ पुस, काठमाडौं । शीर्ष डिभिजनमा डेब्यूको तयारीमा रहेको एफसी खुमलटारले नेपालमा स्थापित स्ट्राइकरहरु मेसुके ओलोमोउ र स्टेफन विनोङसहित तीन विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । अघिल्लो सिजन न्युरोड टिम (एनआरटी)बाट ए डिभिजन लिग खेलेका मेसुके र स्टेफनले हालै पोखरामा सम्पन्न आहा रारा पोखरा गोल्डकपमा संकटालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिकामा थिए । यी दुईको प्रमुख […]

नेपाल सुपर लिग खेल्न ललितपुर सिटीले भित्र्यायो विदेशी खेलाडी

नेपाल सुपर लिग खेल्नका लागि ललितपुर सिटी एफसीले विदेशी खेलाडी भित्र्याएको छ । क्लबले नाइजेरियन खेलाडी पिटर सेगुनलाई टिममा आबद्ध गरेको हो । उनी यसअघि नै थ्रीस्टार, मछिन्द्र क्लबलगायतबाट खेल्दै आएका थिए । पिटरले पछिल्लो पटक मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । उनी नेपालको दुई फरक क्लबबाट लिग च्याम्पियन बनेका खेलाडी हुन् । ललितपुरले विदेशी खेलाडीको रुपमा क्रोएसियाका भिलिम पोनिस्कोभिक र अजरबैजानका नुर्लान जाहिद नोभ्रजोभलाई पनि टिममा आबद्ध गरिसकेको थियो ।

मेसुके र स्टेफेनको गोलमा एनआरटी पाँचौ स्थानमा, फ्रेण्ड्स अझै जितविहीन

१६ पुस, काठमाडौं।शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा एनआरटीले फ्रेण्ड्सलाई ३-२ ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीका लागि विदेशी खेलाडी मेसुके ओलोमोउले दुई तथा स्टेफेन समिरले एक गोल गरे। फ्रेण्ड्सका लागि पनि विदेशी खेलाडी जमाउल एन्थोनी फ्रानकोईस र नाथनियल जुड गार्सियाले गोल गरे । खेलमा भएको […]

पोखरामा मनाङको रवाफ, एपीएफमा विदेशी खेलाडी

६ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग ०७८ को पाँचौ चरण अर्थात् म्याच विक फाइभ सकिएको छ । यो चरण केही फरक र विशेषसमेत रह्यो । लिग फुटबलको इतिहासमा पहिलो पटक ए डिभिजन लिग काठमाडौंबाहिर भयो । मनाङ मर्स्याङ्दी क्लबले पोखरा रंगशालाई होम ग्राउण्ड बनाउँदै नेपाल पुलिससँग पोखरामा खेल्यो । विभागीय टोली एपीएफले पहिलो […]

'ए' डिभिजन लिग - मनाङले जावलाखेललाई हरायो

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।दशरथ रङ्गशालामा आज आइतवार भएकाे दाेस्राे खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई एक–शून्य गोलले हरायो ।मनाङ मर्स्याङ्दीलाई जिताउन दिनेश राजवंशीले खेलको ५६ औँ मिनेटमा गोल गरे । यसअघि ३० मिनेटमा विदेशी खेलाडी हफिज ओलावालेको गोललाई रेफ्रिले अफसाइड भएको भन्दै मान्यता दिएनन् । गोलकर्ता दिनेश म्यान अफ दि म्याच भए ।भोलि साेमवार त्रिभुवन आर्मी र नेपाल पुलिस तथा मच्छिन्द्र र एनआरटी...

च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध

सहिद स्मारक ए डिभिजन लिग क्लब च्यासल युथ क्लबले सोमबार आसन्न ए डिभिजन लिगका लागि दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।राजधानीमा सोमबार च्यासल युथ क्लबले एक कार्यक्रमको आयोजना गरेर क्यामरुनका २२ वर्षीय कित्वा यानिक र २५ वर्षीय मोउसा अबागानालाई अनुन्ध गरेको हो ।च्यासलले क्यामरुनी खेलाडीद्वयलाई एक÷एक वर्षका लागि अनुबन्धन गरेको हो । पहिलो संस्करणको […]