काठमाडौं । चिनियाँ उदाउँदो न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले आफ्नो प्रिमियम ब्राण्ड याङवाङ सार्वजनिक गरेको छ । बीवाइडीले याङवाङ ब्राण्डबाट हार्डकोर एसयूभी यू८ तथा सुपरकार यू९ एकै पटक लन्च गरेको हो । बिहिवार चीनमा भएको लन्चिङ कार्यक्रममा बीवाइडीका चेयरम्यान वाङ चुवानफुले आफैले यू८ एसयूभी चलाएर सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा कम्पनीले याङवाङका दुई मोडलको […]