गाउँमा अनलाइन शिक्षा : 'आकाशको फल आँखा तरी मर'

काठमाडौं : कोभिड–१९ को महामारीका कारण अवरुद्ध पठनपाठनलाई अगाडि बढाउन सरकारले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ कार्यान्वयन हुन कठिन देखिएको छ। कोभिड–१९ को सङ्क्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न भन्दै शिक्षा मन्त्रालयले निर्देशिका नै जारी ...

सम्बन्धित सामग्री

अनलाइन शिक्षा लिने तरिका खोज्दै अफगानिस्तानका बालिका

तालिबानअन्तर्गत अफगानिस्तानमा महिलामाथि कडा प्रतिबन्धको बीचमा, देशका धेरै रचनात्मक महिला र बालिकाहरूले परिवर्तन ल्याउने उपायहरू खोजिरहेका छन्। यहाँका  महिला तथा बालिकाहरूलाई अनलाइन शिक्षा प्रदान गर्ने प्रयास भइरहेको अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख छ।महिलाको व्यक्तिगत र सामाजिक स्वतन्त्रताको हननपछि, अफगान महिलाहरूले अनलाइन शिक्षा प्रदान गर्न र बालिकाहरूलाई पुन शिक्षा प्राप्त गर्ने तरिकामा काम गरिरहेका छन्। दशौं कक्षाकी विद्यार्थी र ‘गर्ल्स अन द पाथ अफ चेन्ज’ की संस्थापक र

नीमा शिक्षा फाउन्डेसनको अनलाइन शिक्षा प्रणाली ‘नीमा एकेडेमी’

काठमाडौं l 'नीमा एकेडेमी' नीमा शिक्षा फाउन्डेसनको एउटा बिल्कुलै नयाँ अनलाइन शिक्षा प्रणाली हो । यो नवीन तथा आधुनिक शिक्षा प्रणालीले परम्परागत शिक्षा प्रणालीलाई डिजीटलाइज गरी अपग्रेड गरेको छ । नीमा एकेडेमी वेबसाइट र एपमा उपलब्ध …

कोभिड–१९ को सन्दर्भमा अनलाइन शिक्षा

कोभिड–१९ को महामारीपछि सबैभन्दा धेरै प्रयोग भएका सर्तहरूमध्ये एक ‘नयाँ सामान्य’ भन्ने शब्द थियो । शिक्षामा नयाँ सामान्य अनलाइन शिक्षण उपकरणको उपयोगको वृद्धि हो । महामारीले सिक्ने नयाँ तरिकाहरू ट्रिगर गरेको छ । विश्वभरि शैक्षिक संस्थाहरूले विद्यार्थीहरूलाई शिक्षा दिने प्रक्रिया जारी राख्न अनलाइन शिक्षा प्लेटफर्महरू हेर्दै छन् । नयाँ सामान्य अब यो परिवर्तनको मूलमा अनलाइन […]

वैकल्पिक शिक्षाको व्यवस्थापन

प्रत्येकले घरभित्रै सुरक्षित भएर बस्नुपर्ने यस घडीमा अनलाइन शिक्षा नै हालको उपयुक्त र अत्यावश्यक शिक्षा प्रणाली हो।...

अनलाइन शिक्षा : पहुँच कम, प्रभावकारिता झनै कम

८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण सरकारले अति प्रभावित जिल्लाका शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले विद्यार्थीलाई अनलाइन सिकाइ प्रणालीमा जोड्न विद्यालयहरूलाई भनेको छ । तर, अनलाइनमा सबै विद्यार्थीको पहुँच र प्रभावकारिता पनि नभएकोले अन्य क्षेत्रको भीडभाड घटाएर कक्षा चलाउनुपर्ने विद्यालयहरूको तर्क छ । अनलाइन […]

शिक्षामा अनलाइन सिकाइको वर्ष

कोभिड–१९ संक्रमणका कारण २०७७ सालको ७ महिनासम्म सम्पूर्ण शैक्षिक गतिविधि अस्तव्यस्त बने । चैतयता लकडाउन भएसँगै भिडभाड हुने शैक्षिक क्षेत्र पूर्ण रुपमा बन्द रहँदा ८० लाखको हाराहारीमा विद्यार्थी प्रभावित बने । जसका कारण सरकारले अनलाइन शिक्षा प्रणालीको आवश्यकता तथा महत्वको बारेमा बुझ्ने अवसर पनि पायो ।यस वर्ष पनि यदि विद्यालय बन्द गर्नुपर्ने परिस्थिती आयो भने […]

प्रभावकारी बनेन अनलाइन शिक्षा

कोरोना भाइरसको सङ्कटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षाजस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन । सामुदायिकलगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन सकेको छैन भने निजी क्षेत्रमा पनि राजधानीबाहिर विद्यार्थीको उपस्थित राम्रो छैन ।

अनलाइन शिक्षा : प्रविधिमा पहुँच जरुरी

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका बेलासमेत प्रविधिको माध्यमबाट शैक्षिक संस्थामा पठनपाठन सञ्चालन गर्ने नीति राज्यले लिए पनि यसको पहुँचमा वृद्धि गर्नुपर्ने देखिएको छ । विद्यालय, शिक्षक तथा विद्यार्थीको प्रविधिमा पहुँच बढाउन सके मात्रै अनलाइन शिक्षा प्रभावकारी हुनेछ ।