‘अनलाइन कक्षामा किन यति धेरै होमवर्क?’ मोदीलाई जम्मु कश्मिरकी ६ वर्षीया विद्यार्थीको पेचिलो प्रश्न

हजारौ मानिसहरु कोभिड महामारीका कारण घरभित्रै थुनिएका छन्। मानिसको दैनिकी फेरिएको छ। मिल्नेसम्म कामहरु अनलाइनबाटै गर्ने ट्रेन्ड विश्वभर नै चलिरहेको छ। त्यस्तै शिक्षा क्षेत्रमा पनि कोभिडअघि खासै मतलब नगरिएको अनलाइन शिक्षा अहिले मेनस्ट्रीम बनेको छ। सबैभन्दा तल्लो कक्षादेखि युनिभर्सिटी लेभलसम्मै अनलाइन कक्षा चलिरहेको छ। लाखौ विद्यार्थीले अनलाइनबाट शिक्षा लिइरहँदा जम्मुकश्मिरकी…