वैकल्पिक शिक्षाको व्यवस्थापन

प्रत्येकले घरभित्रै सुरक्षित भएर बस्नुपर्ने यस घडीमा अनलाइन शिक्षा नै हालको उपयुक्त र अत्यावश्यक शिक्षा प्रणाली हो।...

सम्बन्धित सामग्री

फुटपाथलाई वैकल्पिक व्यवस्थापनको माग राख्दै सभागृह अगाडि प्रदर्शन (तस्बिरहरु)

फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग राख्दै काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिएको छ।...

उत्तरगयामा वैकल्पिक मार्गको व्यवस्थापन हुँदै

रसुवा – वैकल्पिक मार्गलाई व्यवस्थित बनाई हल्का सवारी साधनको आवतजावतमा सहज बनाउन उत्तरगया गाउँपालिकाले बनुवा सडकको मर्मत सुरू गरेको छ । बनुवा घुम्तीबाट ठूलोबनुवा, हुर्रेडाँडा, चौकेटार हुँदै बोगटीटारसम्म करिब चार किमी दूरीको ग्रामीण सडक सञ्चालनको लागि दुई स्थानमा धमाधम ग्याबिन भर्ने काम गरिहरेको हो । ढाडे र गुहेखोलाको असहज स्थानमा ग्याबिन पर्खाल लगाउने काम ८० […]

रसुवामा वैकल्पिक मार्गको व्यवस्थापन हुँदै

वैकल्पिक मार्गलाई व्यवस्थित बनाई हल्का सवारी साधनको आवतजावतमा सहज बनाउन रसुवाको उत्तरगया गाउँपालिकाले बनुवा सडकको मर्मत कार्य सुरू गरेको छ । बनुवा घुम्तीबाट ठूलोबनुवा, हुर्रेडाँडा, चौकेटार हुँदै बोगटीटारसम्म करिब चार किमी दूरीको ग्रामीण सडक सञ्चालनको लागि दुई स्थानमा धमाधम ग्याबिन भर्ने काम अगाडि बढाइएको हो । ढाडे र गुहेखोलाको असहज स्थानमा   ग्याबिन पर्खाल लगाउने काम ८० प्रतिशत पूरा भइसकेकाले  ग्रामीण सडकको सतहमा ग्राबेल भर्न गाउँपालिकाको डोजर तथा टिपर तयारी अवस्थामा राखिएको उत्तर

उदिपुर पहिरोको वैकल्पिक सडक व्यवस्थापनको पहल

डुम्रे–बेसीशहर सडकअन्तर्गत उदिपुरमा पहिरो गएसँगै वैकल्पिक सडक व्यवस्थापनका लागि पहल सुरू भएको छ । बेसीशहर–१ उदिपुर पहिरोका कारण सडक भास्सिएर अवरुद्ध भएसँगै दीर्घकालीन व्यवस्थापनका निम्ति वैकल्पिक सडक व्यवस्थापनको पहल भएको हो ।जिल्लास्थित विपद् व्यवस्थापन समितिले वैकल्पिक सडक व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफलसहित थप पहल गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतामा बसेको बैठकले वैकल्पिक सडकको रूपमा उदिपुर–रिठ्ठेवगर, मध्य मर्स्या

उदिपुर पहिरोको वैकल्पिक सडक व्यवस्थापनको पहल

लमजुङ- डुम्रे–बेसीशहर सडकअन्तर्गत उदिपुरमा पहिरो गएसँगै वैकल्पिक सडक व्यवस्थापनका लागि पहल सुरु भएको छ । बेसीशहर–१ उदिपुर पहिरोका कारण सडक भास्सिएर अवरुद्ध भएसँगै दीर्घकालीन व्यवस्थापनका निम्ति वैकल्पिक सडक व्यवस्थापनको पहल भएको हो । जिल्लास्थित विपद् व्यवस्थापन समितिले वैकल्पिक सडक व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफलसहित थप पहल गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला […]

उदिपुर पहिरोका कारण वैकल्पिक सडक व्यवस्थापनको पहल

डुम्रे–बेसीसहर सडकअन्तर्गत उदिपुरमा पहिरो गएसँगै वैकल्पिक सडक व्यवस्थापनका लागि पहल भएको छ । बेसीसहर–१ उदिपुर पहिरोका कारण सडक भास्सिएर अवरुद्ध भएसँगै दीर्घकालीन व्यवस्थापनका निम्ति वैकल्पिक सडक व्यवस्थापनको पहल भएको हो ।जिल्लास्थित विपद् व्यवस्थापन समितिले वैकल्पिक सडक व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफलसहित थप पहल गर्ने निर्णय गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला […]

वैकल्पिक शक्ति : विगत असफल, भविष्य चुनौतीपूर्ण

निकट विगतमा वैकल्पिक शक्ति बनाउने प्रयासमा लागेको धक्का, ठूला दलहरूसँगको लडाइँ, पार्टी सदस्यको व्यवस्थापन र प्रदेश एवं संघमा स्वतन्त्र उम्मेदवारी दिनेहरू नयाँ पार्टीका लागि चुनौती  स्थानीय निर्वाचनमा एक महानगर र तीन...

‘वैकल्पिक व्यवस्थानपन गरी खेलकुलाई चलायमान बनाउनुपर्छ’

काठमाडौँ । नेपाल ओलम्पियन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवको वैकल्पिक व्यवस्थापन गरी खेलकुदलाई पुनः चलायमान बनाउन माग गरेको छ । सङ्घका अध्यक्ष दीपक विष्टले प्रेस विज्ञप्ति जारी गर्दै सदस्यसचिव विवादको कानुनी रूपमा किनारा नलाग्दासम्म वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेको हो । राखेप सदस्यसचिवको बर्खास्ती र नयाँ नियुक्तिको विषयमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ समयमा […]

वैकल्पिक बाटो नहुँदा बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्न समस्या

वैकल्पिक बाटो निर्माण नहुँदासम्म निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र बन्चरेडाँडामा तत्काल फोहर विसर्जन गर्न नसकिने भएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने भन्दै केन्द्र सरकाले दुई वर्ष अघिदेखि धादिङ र नुवाकोट जिल्लाको सिमाना बन्चरेडाँडामा फोहर विसर्जनस्थल निर्माण कार्य गरिरहेको छ । अहिले निर्माण कार्यअन्तर्गत पहिलो चरणको काम अन्तिम अवस्थामा पुगेको छ । अबको १० दिनपछि उक्त स्थानमा फोहर राख्न सकिने छ । हाल फोहर व्यवस्थापन गरिरहेको स्थान स्यानिट

शहरी क्षेत्रका विद्यालयमा वैकल्पिक माध्यमबाट पठनपाठन गर्न सिसिएमसीको सिफारिस

काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले शहरी क्षेत्रका विद्यालयमा वैकल्पिक माध्यामबाट पठनपाठन गर्न सिफारिस गरेको छ।बैठकपछि थाहाखबरसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव खगराज बरालले विद्यार्थीलाई वैकल्पिक पद्धतिबाट पढाउन सुझाव दिने निर्णय गरेकाे जानकारी दिए। उनले यसलाई विद्यालय बन्दका रुपमा बुझ्न नहुने पनि बताए। शिक्षा मन्त्रालयले तोकेका अनलाइनसहित आठवटा वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिन सिफारिस गरिएको उनको भनाइ छ