कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका बेलासमेत प्रविधिको माध्यमबाट शैक्षिक संस्थामा पठनपाठन सञ्चालन गर्ने नीति राज्यले लिए पनि यसको पहुँचमा वृद्धि गर्नुपर्ने देखिएको छ । विद्यालय, शिक्षक तथा विद्यार्थीको प्रविधिमा पहुँच
बढाउन सके मात्रै अनलाइन शिक्षा प्रभावकारी हुनेछ ।