प्रभावकारी बनेन अनलाइन शिक्षा

कोरोना भाइरसको सङ्कटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षाजस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन । सामुदायिकलगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन सकेको छैन भने निजी क्षेत्रमा पनि राजधानीबाहिर विद्यार्थीको उपस्थित राम्रो छैन ।

सम्बन्धित सामग्री

शहरमै प्रभावकारी छैन अनलाइन शिक्षा, के होला स्कुल खोल्ने प्रस्ताव

काठमाडौं : नेपालमा पुनः नयाँ भेरियन्टसहितको कोरोना संक्रमण फैलिएपछि वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भयो। निषेधाज्ञा जारीपछि सबै शैक्षिक संघ संस्था अहिलेसम्म पनि बन्द गरिएका छन्। भौतिक रूपमा पढाइ सञ्चालन हुने अवस्था नभएपछि असार १ गतेदेखि नयाँ भर्ना गर्ने र तत्कालको लागि वैकल्पिक माध्यमबाट पढाइ सुचारु सरकारले गरेको छ। वैकल्पिक विधिबाट पढाइ भएको एक महिना पूरा हुँदै छ। तर, यस अवधिसम्म अनलाइन कक्षामा खासै प्रभावकारी नभएको अभिभावक बताउँछन्।      प्रभावकारी देखिएन,जोखिम कम भएका ठाउँको स्कुल सञ्चालन गरौ...

प्रभावकारी हुन सकेन अनलाइन शिक्षा

कोरोना संक्रमण नियन्त्रण गर्न जारी निषेधाज्ञाका बेला सरकारी विद्यालयमा यन्त्र र संस्थागत विद्यालयमा स्रोतको अभावमा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ ।

प्रभावकारी हुन सकेन अनलाइन शिक्षा

काठमाडौँ । कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सरकारी विद्यालयमा यन्त्र र संस्थागत विद्यालयमा स्रोतको अभावमा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जुम प्रविधिबाट आयोजना गरेको ‘महामारीमा शिक्षा, चुनौती र सामना गर्ने रणनीति’ विषयक अन्तरक्रियामा प्याब्सनका सहअध्यक्ष डिके ढुङ्गानाले सरकारी विद्यालयलाई अनलाइनबाट पढाउन प्रविधि र यन्त्रको व्यवस्था […]

प्रभावकारी हुन सकेन अनलाइन शिक्षा

काठमाडौँ, १५ जेठ: कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सरकारी विद्यालयमा यन्त्र र संस्थागत विद्यालयमा स्रोतको अभावमा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जुम प्रविधिबाट आयोजना गरेको ‘महामारीमा शिक्षा, चुनौती र सामना गर्ने रणनीति’ विषयक अन्तरक्रियामा प्याब्सनका सहअध्यक्ष डिके ढुङ्गानाले सरकारी विद्यालयलाई अनलाइनबाट पढाउन प्रविधि र यन्त्रको […]

शैक्षिक सत्र नबनोस् अलपत्र

आधारभूत तहका विद्यार्थीका लागि उमेरगत शारीरिक, मानसिक विकास तथा चञ्चले स्वभावका कारण अनलाइन शिक्षा खासै प्रभावकारी हुन सक्दैन । कोरोना प्रकोपको फैलावटको तीव्रताको प्रवृत्ति हेर्दा संक्रमण अन्त्य हुने समय आकलन गर्न कठिन छ । यस्तो अन्योलतामा शैक्षिक शत्र २०७७ लाई अलपत्र हुनबाट कसरी जोगाउने ? कतिन्जेलसम्म विद्यार्थीलाई विद्यालय जानबाट रोक्ने ? सामाजिक, आर्थिक र भौगोलिक […]

अनलाइन कक्षा : विद्यार्थीलाई इन्टरनेटकै पीडा

२७ भदौ, नवलपुर । ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरुले बताएका छन् । सुगम जिल्लाका रुपमा लिइने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न क्षेत्रमा फोन गर्नसमेत मोबाइल नेटवर्क उपलब्ध नहुने अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन नसक्ने …

अनलाइन कक्षा: विद्यार्थीलाई इन्टरनेटकै पीडा

ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरुले बताएका छन्। सुगम जिल्लाका रुपमा लिइने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का विभिन्न क्षेत्रमा फोन गर्नसमेत मोबाइल नेटवर्क उपलब्ध नहुने अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन नसक्ने शिक्षक, अभिभावक तथा विद्यार्थीको गुनासो छ।

घरमै पढ्दा रमाइलो

अनलाइन शिक्षा प्रभावकारी छ । यसबाट हामीले आफ्नो पढाईको रुटिन पच्छाइरहेका छौं ।

अनलाइन शिक्षा : प्रविधिमा पहुँच जरुरी

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका बेलासमेत प्रविधिको माध्यमबाट शैक्षिक संस्थामा पठनपाठन सञ्चालन गर्ने नीति राज्यले लिए पनि यसको पहुँचमा वृद्धि गर्नुपर्ने देखिएको छ । विद्यालय, शिक्षक तथा विद्यार्थीको प्रविधिमा पहुँच बढाउन सके मात्रै अनलाइन शिक्षा प्रभावकारी हुनेछ ।