कोभिड–१९ को सन्दर्भमा अनलाइन शिक्षा

कोभिड–१९ को महामारीपछि सबैभन्दा धेरै प्रयोग भएका सर्तहरूमध्ये एक ‘नयाँ सामान्य’ भन्ने शब्द थियो । शिक्षामा नयाँ सामान्य अनलाइन शिक्षण उपकरणको उपयोगको वृद्धि हो । महामारीले सिक्ने नयाँ तरिकाहरू ट्रिगर गरेको छ । विश्वभरि शैक्षिक संस्थाहरूले विद्यार्थीहरूलाई शिक्षा दिने प्रक्रिया जारी राख्न अनलाइन शिक्षा प्लेटफर्महरू हेर्दै छन् । नयाँ सामान्य अब यो परिवर्तनको मूलमा अनलाइन […]

सम्बन्धित सामग्री

अनलाइनबाट हुने बालयौन दुर्व्यवहारविरुद्ध सचेतना कार्यक्रम

भ्वाइस अफ चिल्ड्रेनले अनलाइनबाट हुने बाल यौन दुर्व्यवहारविरुद्ध विद्यार्थीहरुलाई सचेतना कार्यक्रम गर्दै आएको छ । पछिल्लो समय कोभिड-१९ पछि अनलाइन शिक्षा लगायतका कार्यमा इन्टरनेट बढी मात्रामा प्रयोग भएसँगै अनलाइन बाल यौन दुर्व्यवहार र शोषणका घटनाहरु धेरै मात्रामा बढ्न थालको छ ।

एसईईको आन्तरिक मूल्याङ्कन र अनलाइन शिक्षा

कोरोना महामारीका कारण विभिन्न तहका पठनपाठन र परीक्षा प्रणालीमा परिवर्तन आएको छ । पछिल्लो समयमा आएर विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण विश्वभरिकै पठनपाठन अवरुद्व भयो । शैक्षिक सत्रको सुरुवातदेखि नै लकडाउनका कारण अवरुद्व भएका शिक्षण संस्था खुलाउन पनि सकिएन । विकल्पका रूपमा अनलाइन कक्षा सञ्चालन गरियो तर यस पद्धतिबाट देशभरिका विद्यार्थीलाई समेट्न सकिएन […]

शिक्षामा अनलाइन सिकाइको वर्ष

कोभिड–१९ संक्रमणका कारण २०७७ सालको ७ महिनासम्म सम्पूर्ण शैक्षिक गतिविधि अस्तव्यस्त बने । चैतयता लकडाउन भएसँगै भिडभाड हुने शैक्षिक क्षेत्र पूर्ण रुपमा बन्द रहँदा ८० लाखको हाराहारीमा विद्यार्थी प्रभावित बने । जसका कारण सरकारले अनलाइन शिक्षा प्रणालीको आवश्यकता तथा महत्वको बारेमा बुझ्ने अवसर पनि पायो ।यस वर्ष पनि यदि विद्यालय बन्द गर्नुपर्ने परिस्थिती आयो भने […]

गाउँमा अनलाइन शिक्षा : 'आकाशको फल आँखा तरी मर'

काठमाडौं : कोभिड–१९ को महामारीका कारण अवरुद्ध पठनपाठनलाई अगाडि बढाउन सरकारले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ कार्यान्वयन हुन कठिन देखिएको छ। कोभिड–१९ को सङ्क्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न भन्दै शिक्षा मन्त्रालयले निर्देशिका नै जारी ...

भर्चुअल कक्षा र अनलाइन शिक्षाबाट नयाँ शैक्षिक सत्रको पठनपाठन अघि बढाइने

काठमाण्डौ - सरकारले कोभिड १९ का कारण पठनपाठनमा उत्पन्न भएको अवरोधलाई दृष्टिगत गरी भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा तथा टेलिभिजन र रेडियोबाट नयाँ शैक्षिक सत्रको पठनपाठन अघि बढाउने भएको छ ।  बजेटमा संक्रमणका कारण विद्यार्थीमा परेको मनोसामाजिक असर कम गर्न सकारात्मक सोचसहित सृजनशील विकासका कार्यक्रम संचालन गर्ने उल्ल...

अनलाइन शिक्षा : प्रविधिमा पहुँच जरुरी

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका बेलासमेत प्रविधिको माध्यमबाट शैक्षिक संस्थामा पठनपाठन सञ्चालन गर्ने नीति राज्यले लिए पनि यसको पहुँचमा वृद्धि गर्नुपर्ने देखिएको छ । विद्यालय, शिक्षक तथा विद्यार्थीको प्रविधिमा पहुँच बढाउन सके मात्रै अनलाइन शिक्षा प्रभावकारी हुनेछ ।