अनलाइन शिक्षा लिने तरिका खोज्दै अफगानिस्तानका बालिका

तालिबानअन्तर्गत अफगानिस्तानमा महिलामाथि कडा प्रतिबन्धको बीचमा, देशका धेरै रचनात्मक महिला र बालिकाहरूले परिवर्तन ल्याउने उपायहरू खोजिरहेका छन्। यहाँका  महिला तथा बालिकाहरूलाई अनलाइन शिक्षा प्रदान गर्ने प्रयास भइरहेको अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख छ।महिलाको व्यक्तिगत र सामाजिक स्वतन्त्रताको हननपछि, अफगान महिलाहरूले अनलाइन शिक्षा प्रदान गर्न र बालिकाहरूलाई पुन शिक्षा प्राप्त गर्ने तरिकामा काम गरिरहेका छन्। दशौं कक्षाकी विद्यार्थी र ‘गर्ल्स अन द पाथ अफ चेन्ज’ की संस्थापक र

सम्बन्धित सामग्री

नीमा शिक्षा फाउन्डेसनको अनलाइन शिक्षा प्रणाली ‘नीमा एकेडेमी’

काठमाडौं l 'नीमा एकेडेमी' नीमा शिक्षा फाउन्डेसनको एउटा बिल्कुलै नयाँ अनलाइन शिक्षा प्रणाली हो । यो नवीन तथा आधुनिक शिक्षा प्रणालीले परम्परागत शिक्षा प्रणालीलाई डिजीटलाइज गरी अपग्रेड गरेको छ । नीमा एकेडेमी वेबसाइट र एपमा उपलब्ध …

कोभिड–१९ को सन्दर्भमा अनलाइन शिक्षा

कोभिड–१९ को महामारीपछि सबैभन्दा धेरै प्रयोग भएका सर्तहरूमध्ये एक ‘नयाँ सामान्य’ भन्ने शब्द थियो । शिक्षामा नयाँ सामान्य अनलाइन शिक्षण उपकरणको उपयोगको वृद्धि हो । महामारीले सिक्ने नयाँ तरिकाहरू ट्रिगर गरेको छ । विश्वभरि शैक्षिक संस्थाहरूले विद्यार्थीहरूलाई शिक्षा दिने प्रक्रिया जारी राख्न अनलाइन शिक्षा प्लेटफर्महरू हेर्दै छन् । नयाँ सामान्य अब यो परिवर्तनको मूलमा अनलाइन […]

वैकल्पिक शिक्षाको व्यवस्थापन

प्रत्येकले घरभित्रै सुरक्षित भएर बस्नुपर्ने यस घडीमा अनलाइन शिक्षा नै हालको उपयुक्त र अत्यावश्यक शिक्षा प्रणाली हो।...

लकडाउनको समयमा विद्यार्थीलाई अनलाइन शिक्षा दिँदै लर्नहब

काठमाडौं । लनहर्बले कोभिडको समयमा पनि विद्यार्थिलाई अनलाइन शिक्षा दिइरहेको छ । कोभिडको दोस्रो लहरले देशभरका शैक्षिक संस्थाहरु बन्द रहेको अवस्थामा लर्नहबले प्रविधिको प्रयोग गर्दै घरमै बसेर बालबालिकाहरुलाई कोडिङको विषयमा ज्ञान र सीप प्रदान गरिरहेको छ । निषेधाज्ञाको बेलामा प्रविधिको प्रयोग गर्दै घरमै बसेर बालबालिकाहरुलाई कोडिङको विषयमा ज्ञान र सीप प्रदान...

अनलाइन शिक्षा : पहुँच कम, प्रभावकारिता झनै कम

८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण सरकारले अति प्रभावित जिल्लाका शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले विद्यार्थीलाई अनलाइन सिकाइ प्रणालीमा जोड्न विद्यालयहरूलाई भनेको छ । तर, अनलाइनमा सबै विद्यार्थीको पहुँच र प्रभावकारिता पनि नभएकोले अन्य क्षेत्रको भीडभाड घटाएर कक्षा चलाउनुपर्ने विद्यालयहरूको तर्क छ । अनलाइन […]

शिक्षामा अनलाइन सिकाइको वर्ष

कोभिड–१९ संक्रमणका कारण २०७७ सालको ७ महिनासम्म सम्पूर्ण शैक्षिक गतिविधि अस्तव्यस्त बने । चैतयता लकडाउन भएसँगै भिडभाड हुने शैक्षिक क्षेत्र पूर्ण रुपमा बन्द रहँदा ८० लाखको हाराहारीमा विद्यार्थी प्रभावित बने । जसका कारण सरकारले अनलाइन शिक्षा प्रणालीको आवश्यकता तथा महत्वको बारेमा बुझ्ने अवसर पनि पायो ।यस वर्ष पनि यदि विद्यालय बन्द गर्नुपर्ने परिस्थिती आयो भने […]

प्रभावकारी बनेन अनलाइन शिक्षा

कोरोना भाइरसको सङ्कटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षाजस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन । सामुदायिकलगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन सकेको छैन भने निजी क्षेत्रमा पनि राजधानीबाहिर विद्यार्थीको उपस्थित राम्रो छैन ।

अनलाइन शिक्षा : प्रविधिमा पहुँच जरुरी

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका बेलासमेत प्रविधिको माध्यमबाट शैक्षिक संस्थामा पठनपाठन सञ्चालन गर्ने नीति राज्यले लिए पनि यसको पहुँचमा वृद्धि गर्नुपर्ने देखिएको छ । विद्यालय, शिक्षक तथा विद्यार्थीको प्रविधिमा पहुँच बढाउन सके मात्रै अनलाइन शिक्षा प्रभावकारी हुनेछ ।