परमादेशबाट आएकाे सरकारलाई जनताकाे सराेकारकाे विषय सुन्न फुर्सद छैन: सांसद दिलकुमारी

काठमाडाैँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद दिलकुमारी थापा (रावल)ले सांसदहरूले उठाएका सवालहरूको जवाफ दिनेगरी प्रधानमन्त्री र मन्त्रीलाई रुलिङ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गरेकी छन्। शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले राष्ट्र, राष्ट्रियता, परराष्ट्र मामिला, जनसरोकारका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूलाई दिनेगरी रुलिङ गर्न अध्यक्ष […]

सम्बन्धित सामग्री

संसद्मा बोलेका विषय कार्यान्वयन हुँदैनन् : सांसद यादव

काठमाडौँ, १७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामकृष्ण यादवको पनि अन्य सांसदको जस्तै संसद्मा बोलेका विषय कार्यान्वयन नहुने गरेको गुनासो छ । पार्टी र संसदीय क्षेत्रमा लामो अनुभव सँगालेका उनले संसद्को शून्य, विशेष र आकस्मिक समयमा जनताका आवाज उठाउने काममात्र भएको तर कार्यान्वयन पक्ष फितलो […]

अदालतमा विचाराधीन विषय संसद्मा उठाइनुहुन्न : रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा विचाराधीन विषय संसद्‌मा उठाएको भन्दै काँग्रेस सांसद अजय चौरसियाको विरोध गरेका छन्।बुधवार प्रतिनिधिसभामा काँग्रेस सांसद चौरसियाले लामिछानेको नागरिकतासम्बन्धी विवादबारे बोलेका थिए। उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन समेत माग गरे।अदालतमा विचाराधीन विषय संसद्‌मा उठाउन नपाउने भएकाले त्यसलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने सभापति लामिछानेको भनाइ थियो। उनले उक्त प्रकरणको सम्पूर्ण

राष्ट्रपतिले उठाएका केही विषय महत्वपूर्ण छन् : गगन थापा

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे उठाएका विषय महत्वपूर्ण भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले नागरिकता विधेयकमा लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल...

नागरिकतालाई राजनीतिक विषय नबनाऔं : सांसद पुन

माओवादी केन्द्रका सांसद वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद पुनले यस्तो आरोप लगाएका हुन्। नागरिकताबाट बञ्चित...

भीम रावलले संसदमा भने- मूल्यवृद्धिको विषय बहुआयामिक छ

काठमाडाैँ-  नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सांसद डा. भीम रावलले मूल्यवृद्धिको विषय बहुआयामिक भएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पेट्रोल, डिजेल, ग्यास लगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि घटाउने विषय एकतर्फी सोचेर मात्रै नसकिने बताएका छन् । रावलले समस्याको दिर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिँदै विद्युतीय सवारी साधन र चुल्हो सहुलियतमा बाँड्न सरकारलाई सुझाव पनि […]

एमसीसीको विषय जनमत संग्रह गरेर टुंगो लगाऔं : सांसद किराती

‘एमसीसी राष्ट्रिय स्वाधिनतासँगको प्रश्न हो, यो राष्ट्रको असुरक्षा र सुरक्षा रणनीतिसँग जोडिएको विषय हो,’ उहाँले भन्नुभयो, ‘यो गम्भीर विषय भएकाले जनमत संग्रहमा लगेर टुंगो लगाऔं ।’

सांसद होइन, विषय विशेषज्ञलाई मन्त्री बनाऔँ : उपकुलपति

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले सांसद नभई विषय विशेषज्ञलाई मन्त्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमार्फत नेपालका ११ वटा विश्वविद्यालयमध्ये मध्यपश्चिम विद्यालयमा लेखा र वित्तमा विद्यावारिधि गरेको अब्बल व्यक्तिलाई रजिष्ट्रार नियुक्ति गरेको बताउँदै उपकुलपति प्रा.डा. सिहले भने, ‘नेपालमा दुर्भाग्य छ, ठेकेदार हुने विज्ञानमन्त्री बन्ने, कानून […]